ईन्द्रेणिको आयुशा गौतम जस्तै दोहोरी गाउँने नुवाकोटमा भेटीईन अर्की मनिसा थापा, ईन्द्रेणीमा दोहोरी खेल्न जाने चाहना (भिडियो सहित हेर्नुस)

पछिल्लो समय युटुब्नमा आफ्नो कला र गला प्रस्तुत गरेर भाईरल हुने क्रम धेरै बढ्दै गएको देख्न सकिन्छ्, तेस्तै क्रम मा नुवाकोटकी सानी नानी मनिसा थापा भेटिएकी छिन।

नुवाकोटको घले गाउ आफ्नो घर ब ताउने मनिसा ले राम्रो गीत पनि गाउछिन , उनको चाहाना पनि ईन्द्रेणी जाने ब ताएकी छिन , अहिले पछिल्लो समय जो कोई को पनि इछा भनेको ईन्द्रेणी जाने रहेको बुज्न सकिन्छ अब आउनुस उनि सङ्ग गारिएको कुराकानी हेरौतेस्तै

पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन।टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।

सासुआमा कल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रिएपछि हाम्रो घर धेरै नै शुभ भएको छ। मेरो लागि बुहारी मेरो छोरि हो। हामि सबैले बुहारीलाई छोरि मानेका छौ , उनले पनि हामीहरुलाई आफ्नै बुबाआमा मानेकी छिन्। हामि खुसियालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हामिहरु घरमा बसेका छौ। घरमा बसेको बेला अझै हामि नजिक हुनको लागि खुलेर बस्नको लागि टिकटक बनायौ।

बुहारी क्रिस्टी गौतम कार्की बिहे भन्दा पहिले नाच्न मन पराउने भएको हुदा उनको इच्क्षालाई कसरि मैले मार्न सक्छु र दिनभरि स्कुलमा पढाउने कामले गर्दा हाम्रो खुशीनै लुकेको जस्तो लाग्थ्यो , बुहारी आएपछि एक छिन् समय निकालेर एउटा भिडियो बनाएपछि सबैको खुशी आएको जस्तो लाग्ने हुनाले हामीहरु मिलेर भिडियो तयार बनाउने गर्छौ। र अहिले यो विसम परिस्थिति मा बाहिर जान पनि नमिल्ने भएको हुदा हामिहरु घरमै बसेर भिडियो बनाउछौ।

हाम्रो भिडियो सबैले मन पराईदिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सासुआमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई छोरिको जस्तै माया दिएपछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारीको माया समबन्ध धेरै राम्रो देखेको हुनाले पनि मैले त्यहि सस्कार बाट सिकेको हो।

बुहारीलाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहारीलाई धेरै माया गरेको छु र माया पनि पाएको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अनुस्का कार्की अहिले डाक्टर पढ्दै छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडियोमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमाको भनाई छ।

केहि समय यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडियो पनि धेरैले मन पराएको अवस्था छ। तर पनि केहि व्यक्तिहरुले बुहारी भन्दा छोरी धेरै घमण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भएकी थिइन। सस्कारी घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घमण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post