जेठाजुबुहारि गाउँ नि,काला,जेठी श्रीमतीको रुवाबासि (भिडियो हेर्नुस)

संखुवासभा जिल्लाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता बच्चा जन्माईन ।

श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छोडेर काठमाडौ बस्दै आएकी छिन । अहिले भने बच्चा जन्मीइ सकेएको छ ।आफ्नै जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हिडेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन ।

अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारिले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आरोप लगाए जस्तो आफुले बुहारिलाई लिएर नहिडेको बताउदै आएका थिए ।तर बुहारिले भने आफुहरुले बिबाह गरेको बताएकी छिन । साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्दै आएका छ्न ।

के हो त वास्तविक कुरो ?बिदेशमा रहेका नवराजको काका को छोरा हुन बिरेन्द्र । नवराजकि श्रीमती र बिरेन्द्र जेठाजु बुहारी भएता पनि बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन ।तर बिरेन्द्र भने आफू बच्चा नभएको र शारीरिक सम्पर्क पनि नभएको अडान राख्दै आफू डि एन ए परिक्षण गर्न पनि तयार भएको बताएका थिए । उता बुहारिले पनि बिरेन्द्र कै बच्चा भएको भन्दै आफू पनि जुनसुकै परिक्षण गर्न तयार भएको बताईन ।

तर धेरैदिनको उनिहरुको चर्चा परिचर्चा पछि निर्क्योल निस्किएको थियो र बिरेन्द्रले पनि उक्त सन्तान आफ्नै रहेको स्विकारेका थिए ।बिरेन्द्रकी जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने बताएकीथिइन र उनिहरु काठमाडौंबाट गाउँ फर्किसकेका थिए । जेठी श्रीमतीले मिलेर नै बस्ने कुरामा जोड दिइरहेकी थिइन तर एकाएक जेठाजु र बुहारीलाइ समाजले भने न”स्विकार्ने भएको छ र उनिहरुलाइ गा”उ”नि”का”ला गरिएको छ ।

उनका श्रीमानले आफ्नै बुहारिसग यौ”नसम्पर्क गरेको र छोरी पनि आफ्नै रहेको स्विकार गरेपछि जेठाजुबुहारीलाई गाउलेले भने ब”हि”ष्कार गरेका छन । यहि कुराले यता जेठि बुहारी जो उनिहरुसग मिलेर बस्न तयार थिइन भने निकै पि”डामा छिन । उनिहरुको खुसीको लागि नै आफ्नो श्रीमानलाइ कान्छिसहित स्विकारेको बताइन उनले । क”ठै था”म्न सकिनन उनले आँ”सु ।

उनिहरुले गरि खाओस, म केही ट”र्चर दिन्न नराम्रो दृष्टिकोणले हेर्दिन भन्दै रु”न्छिन उनि । ठुलो मन गरेकी रहिछीन उनि, उनिहरुको खुसी नै मेरो खुसी रहेको बताउछिन उनी । श्रीमानसग निकै गु”नासो गरिन उनले, श्रीमानले कमाएर दिन्छु भनेर घा”त गरेको तर यति धेरै चो”ट दिएको भन्दै भा”वुक बनिन उनि ।

मलाइ चो”ट दिएपनी उसलाइ चो”ट नदिनु भनिन उनले । जती दु”ख परेपनि बाहिर हासो अनि मुस्कान नै देखाउछु भनीन उनले । श्रीमानले दिएको धेरै चो”ट”प”ट”क हासेर सहेकी उनी आज भने मन था”म्न सकिनन ।

बाकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post