भ्वाइस अफ किड्स जितेपछि आफ्नो कोचलाई ढोग्दै जेनिशले भने, यो पैसाले आमाको सम्झनामा स्कुल बनाउछु(हेर्नुस् भिडियो)

नेपालको अर्को ठूलो रियालीटी सो द भ्वाइस किडसको आजको ग्रान्ड फिनालीमा जेनीश उप्रेती बि:जयि बनेका छन टिम को कोजबाट उनी नेपालको पहिलो बाल-प्रतिभा अन्तर्गतको द भ्वाइस किडसको जेनीश उप्रेती बिजेता-बनेका हुन।

बिजेता-बने संगै उनलाई यतिखेर सुभकामनाको ओइरोनै लाग्दै आयको छ। केही समय सम्म रिजल्ट-आउनु भन्दा अगाडि स्टेजमा कोज संगै केही प्रतिश्पर्धीहरु निकैनै भावुक-समेत भयका थिय।झन्डै २ लाखको हाराहारीमा-युट्युबको लाइभ हेर्दै आयका दर्शकहरुले आ-आफ्नै समर्थकहरुलाई सपोर्ट गर्दै गरेको कमेन्ट आयपनी दर्शकहरुको भोटको आधारमा जेनीश उप्रेती बिजयी-बनेका हुन।

उनको बिजयीसंगै उनका परीवारजन तथा उनका आफन्त संगै उनलाई समर्थन गर्ने सम्पुर्ण सुभचिन्तकहरु निकैनै खुसीयाली मनायको देख्न सकिन्थ्यो। जसले भोलि नेपाली गित संगीतलाई नया पुस्ताहरुमा आउने आगामी भबिश्यको गित संगीतको एउटा राम्रो खम्बा-रहने भनेर समेत धेरैले बुझ्दै आयका छन। केही समय देखि धेरैले आजको बिजेताबार्व अड्कलबाजि लगाउदै आयपनी बिजयीबन्नु भयको हो।

यो संगै नेपाली पहिलो सिजन अन्तर्गत रहेको द भ्वाइस किडसको पहिलो सिजन सकियको-छ। यो संगै नेपाली गित संगीत अन्तर्गत नेपाली बालप्रतिभा-संगै नेपाली बजारमा एक राम्रो बाल-प्रतिभा अन्तर्गत गायक बनेको सबैले खुसी समेत मनायका छन।

यो संगै जेनीश उप्रेतीको बिगतको कहानीहरुले समेत धेरैलाई रुहाउदैसमेत आयको थियो। उनको सधै नेपाली बाबू भनेर आफुलाई चिनाउन चायरपनी उनको प्रायजसो सिरमा नेपाली ढाका टोपी लगाउदै आयका थिय। उनी पहिलो नेपाली भ्वाइस किडको बिजेता बनेकोमा हामी सबैको तर्फबाट सुभकामना।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post