नाक भित्र दाँत प’लाए’पछि ! ‘भिडियो’ सहित

जब डा’क्ट’रले उनको नाकभित्र दाँ’त प’ला’ए’को छ भने । उनको नाकभित्रको क्या’भि’टी’मा झण्डै एक सेन्टिमिटर लामो दाँत प’लाए’को भे’टि’ए’पछि।

डा-क्टर-हरुले त्यसलाई झि’कि’दिए । साउदीको दहरान स्थित किंग फहाद सै-नि-क मे’डि’क’ल क’म्प्ले’क्स’मा उ-न-को उ’प’चा’र भयो ।सोही दाँ’त’का कारण ‘ना’कको भित्री त’ह’मा घ-र्ष-ण भएर घाउ हुँ’दा र’ग’त ब’ग्ने ग’रेको कुरा समेत प’त्ता लगाए डा-क्ट-र-हरुले । दाँत झि’कि’ए’पछि बनेको घा’उ समेत

अहिले पूरिएको छ र उनका नाकबाट र-ग-त ब-ग्न स’मे’त छा’डे’को छ । लाइभ साइन्समा छा’पिए’को ख’ब’र अ-नु-सा-र ती युवकको मुखभित्र पूरै दाँ’त सही अव’स्था’मै छन् तर नाकभित्र पलाएको दाँत भने अतिरिक्त दाँत हो । मानिसका सरीरका विभिन्न भागमा।

अतिरिक्त दन्त संरचना प-ला-उन सक्ने सम्भावना भएपनि नाकभित्रै यसरी दाँत प’ला’उनु भने अ-सा-मा-न्य घ’ट’ना नै भएको डा-क्ट-र-हरुको भ’नाइ छ ।

अझ अ’नौ’ठोत यति लामो समयसम्म नाकभित्रको ठूलो दाँ-त स’मे’त दे’ख्न न’स’क्नु । ना’क’भि’त्र दाँ’त प’ला’उ’ने यु’वा’को नाम भने खुलाइएको छैन । हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post