म’न्दिर बाहिर भि’ख मा’ग्दै बसेका क’रोडपति युवक’लाई आफ्नी बहिनीले भेटेपछि…एजेन्सी । भारतीको हरियाणाको अम्बाला क्या’न्टको पुरानो अनाज मन्डी म‘न्दिर बाहिर दुई वर्षदेखि भि’ख माग्दै आइरहेको युवक क’रोड’पति रहेको पत्ता लागेको छ ।
दुई बहिनीहरुको एक्लो भाई उनी आज’मगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो तर म’न्डी आउने–जाने मानिस’हरु उनलाई जटा’धारी भन्ने गर्थे ।
उनका बुबा एक ठूलो कम्पनी’का एचआर हुन् । शुक्रबार धनञ्ज’यकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउ’बाट त्यहाँ पुगिन् तब उनको प्यारो भाई बि’छोड भएदेखि मिलेसम्मको कहानी बाहिर आएको छ ।
खासगरी बिहि’बार धनञ्जयको खुट्टा’बाट र’गत बगि’रहेको देखेर ‘गीता गोपाल संस्था’का सदस्य साहिलले उसलाई पट्टीको लागि नजिक बोलाए ।यसै क्रममा उनलाई सोधे, तिम्रो घर कहाँ हो ? मान’सिक स्थिती ठीक नभएको कारणले धनञ्जय आफ्नो घर बताउन सकेनन् । तर केही याद गरेपछि उनले एक मोबाइल नम्बर बताए ।
उक्त नम्बर आजमगढसँग जोडियो । शिशुपालले फोन उठाए । यसपछि साहिलले धनञ्जयको बारेमा कुराकानी गरे तब पत्ता लाग्यो की शिशुपाल धनञ्जयका काका थिए ।उनले नै धनञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गा’यब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा ृनलाई लिन पुगिन् । दाजु मन्दिर बाहिर बसेका थिए ।
दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने । बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।
नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परिवारको एकदमै प्यारो थिए र घ’मण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई ला’गुऔ’षधको न’शा लागेको थियो ।जसले गर्दा मन!स्थिती बि’ग्रन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरिवारको आश म’रेको थियो ।
दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दुनियाँमा छैनन् भनेकी थिइन् । उनले दाजु भेट्न भन्दै बिहिबारे व्रत पनि लिएकी थिइन् । संयोग स्वरुप बिहिबार नै भगवानले दाजुको जानकारी दिएको उनी बताउँछिन् ।