अफ गानिस्ता न हिडेका श्रीमान १३ बर्षसम्म जिउदो म रेको खबर आएन ,श्रीमतिको रुवाबासि ,जग्गा सबै बैकले खाइदियो (हेर्नुस् भिडियो )

रानुमाया रानाभाट नवलपुरबाट आफ्नो श्रीमानलाई खोजि पाउ भन्दै मिडियासम्म आएकि छिन् । आफ्नो श्रीमान हराएको अहिले तेह्र बर्ष लाग्यो ।

२०६६ साल असोज १९ गते नवलपुरकै प्रेम बिक जो द लाल काम गर्थे उनैले अ फगानिस्ता न लगिदिने भन्दै शेरबहादुर रानाभाटलाई नवलपुरबाट काठमाडौं लगे र काठमाडौंबाट भा रत लगियो अ फगानिस्ता न उडाउन भन्दै लगियो त्यश पश्चात् श्रीमान सम्पर्कबिहिन भए । उनी अ फगानिस्ता न गए यात भार तमै कतै बसे यात म रे यात बाचे परिवारलाई कुनै पनि खबर आएन ।

गाउबाट लग्ने द लाल प्रेम बिक काठमाडौंमा बस्थे उनिले गाउबाट काठमाडौंसम्म मात्रै लगिदिए र काठमाडौंबाट भा रत लग्ने अर्कै द लाल भएसगै गाउका द लाल प्रेम भने सम्पर्कमा आए र प्रेमसगै रानुमाया भारतको डि ल्लिमा गएर हर गल्लिगल्लि चोकचोक मु र्दाघर सबैतिर खोजिगर्दा शेरबहादुरको नागरिकता र अन्य डकुमेन्ट भेटियो तर उनी भने भेटिएनन्।

२७ दिनसम्म भोकभोकै केवल एक टु क्रा रोटिको भरमा आफुले खोजिगर्दा पनि नभेटेपछि निरास हुँदै आफू गाउँ फर्किएको रानुमाया बताउँछिन् ।अ फगानिस्ता न जान भन्दै जग्गा बैकमा धितो राखियो तर त्यो जग्गा उकास्न नसक्दा बैकले जग्गा पनि खाइदियो भन्दै धुरुधुरु रुन्छिन् उनी । अझै पनि आफ्नो श्रीमान घर फर्केलान् भन्दै आफुले पर्खिबसेको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post