पछिल्लो समय सामाजिक संजाल टिकट मा भाइरल भएकि मकवानपुरकि मनिषा थपलिया र काठमाडौ रोसनी अहिले दुबै जना एकै ठाउँ भेट भएर मिडियामा आएका छन ।
मोटि भएकै कारण टिकटक तथा अन्य सामाजिक संजालमा निकै भाइर मनिष १६५ के:जि छिन भने रोसनी १३५ के :जि छिन । रोशनि चितवन देखी मकवानपुर सम्म मनिषा लाई भेट्न आएको बताएकी छिन् । काठमाडौबाट चितवन आएको बेला आफू जस्तै मोटि शरीर भएकी मनिषालाई भेटन आफू आएको उनले बताईन ।
आफुहरुको चिनजान टिकट लाइभमा रहदाँ भएको र प्राय कुरा हुने गरेको मनिषाले बताएकी छिन् । प्रत्येक्ष रुपमा भने यो पहिलो भेट भएको मनिषाले बताईन । रोशनि काठमाडौ देखि मकवानपुर सम्म आफुलाई भेट्न आउँदा एकदमै खुसी भएको मनिषाले बताएकी छिन् । रोशनि भन्दा आफू अझ धेरै मोटो रहेको उनको भनाइ छ । पछिल्लो समय टिकट भाइरल भएपछि बाटो हिड्ने देख्ने सबैले कहाँ देखेको भनेर सोध्ने गरेको मनिषाले बताएकी छिन् ।
आफुलाई २ सय के:जि सुत्दा खेर खाट नै भाँचिएको भन्ने कतिपयले त्यसै नभएको कुरा फैलाउने गरेको सुन्दा धेरै दुख लाग्ने उनी बताउँछिन । यस्तै टिकटक बाटै भाइरल बनेर अहिले हास्य टेलि सिरियल सक्किगोनीमा अभिनय गर्दै आएकी सानू मायाले पचिरित भावना आर्चायले मोटो शरीर भएका हरुको बेइज्जत गरेको रोशनीले बताएकी छिन । हास्य सिरियलमा खेल्नु राम्रो कुरा भएता पनि कथावस्तु कस्तो छ भन्ने पहिले बुझेर त्यसमा अभिनय गर्नु पर्ने उनले बताईन् ।
सक्किगोनी सियलमा सानू मायालाई मोटो शरीर भएकै कारण उक्त सिरियलका जयन्त नारायणसगँ बिबाह गरि सुत्दा खाट भाचिएको, आफ्नो श्रीमान जयन्तेलाई थिचेर गार्हो बनाएको जस्ता कथाहरुले सानुमायाको आफ्नै शरिर माथी आफैले मजाक गरेको रोशनिले बताएकी छिन । उक्त हास्य टेलिशृंखलामा हुँदै नभएको कथा देखाएको उनले बताईन । मनिशाले पनि बिबाह गरेको हुनले उनी सुत्ने खाट भाचिएको कहिल्यै नसुनेको र उनका श्रीमान पनि नथिचिएको भन्दै त्यस्ता कथा बन्द गर्न उनले आग्रह गरिन ।
सक्किगोनीका पछिल्ला भागमा राम्रै कथा भएता पनि सानुमायाको सुरुवाती भागमा भने अरुलाई बेइज्जत गर्ने खालको भएको रोसनिको भनाइ छ । सानुमायालाई उक्त कार्यक्रममा कपडा पनि त्यस्तै लगाउन दिएकोले शरिरलाई हासोको पात्र बनाउने काम गरेको उनले बताईन । उक्त कार्यक्रमले गर्दा आफुहरु जस्तो शरीर भएकाहरुलाई समाजमा पनि सबै हाँसो पात्रको रुपमा चित्रन गर्न खोजेको उनले बताईन । बाटोमा केटा केटि देखि सबै वर्गका मान्छेहरू आफुलाई देख्दा हाँस्ने गरेको रोसनिको भनाइ छ ।
त्यो सियरले आफुहरुलाई जोकर बनाएको भन्दै त्यस्ता कथस बन्द गर्न उनले चेतावनी पनि दिइन् । मोटो कुनै रहरले नभएको भन्दै आफुहरुलाइ पनि यसले पिडा दिएको हुनाले त्यसलाई अझ थप्न खोजेको रोशनिको भनाई छ । आफ्नो श्रीमान सँग सम्बन्ध विच्छेद पनि त्यस्तै कारण भएको रोसनिको भनाइ छ । रोशनिले सानुमायालाई आफ्नै शरिरलाई आफै मजाक नबनाउन आग्रह गर्दै त्यस किसिमका कथावस्तुहरुमा अभिनय नगर्न पनि आग्रह गरेकी छिन ।
भिडियो हेर्नूस :-