पछिल्ले समय सबैजसो युवती’लाई स्लिम बन्न मन लाग्छ । स्लिम र फिट देखिने चाहनाले ती युव:तीहरुले अनेकौं उपायहरु अपनाउँछन् ।***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***
तर, अमेरिकाको न्यूयोर्ककी एक युव:तीको लागि स्लि म देखिन डाइटिङ गर्नु उनको जीवनकै स’बैभन्दा ठूलो भूल भएको छ।स्टेफनी रोड्न नामकी ती युवती १३ वर्षकी हुँदा निकै मोटी थिइन् । मानिस’हरुले उनलाई हाँसो’मा उडाउँथे । यही कारण उनले स्लिम बन्ने अडान लिइन् ।
उनको स्लिम बन्ने चाहना यतिस:म्म थियो कि उनले यति कम उमेरमै डाइ:टिङ सुरु गरिन् ।तर खाना नखाने यो जि द्दी एउटा रो गमा बदलियो । स्टेफनी १७ वर्षकी हुँदा उनी लगातार दुब्ला उन थालिन् ।
उनको हालत देखेर परिवारले डाक्ट’रलाई देखाए । तर स्टेफनीमा दुब्ली बन्ने भूत सवार थियो त्यसैले उनले सकेसम्म उप चार र औष’धीबाट ब’च्न थालिन् ।यति बेलासम्म स्टेफनी लाई थाहा थिएन उनको यो गल्तीले उनको ज्या न नै जान सक्छ । २३ वर्षकी हुँदा’सम्म उनको तौल मात्रै २४ किलो बाँकी रह्यो ।
त्यसपछि उनलाई अस्प:ताल भर्ना गर्नुपर्यो । अहिले उप’चार गराइरहेकी स्टेफनीले एक पत्रिकालाई दिएको अन्तरवार्तामा आफूले आफ्नो जीवन’सँग सबैभन्दा ठूलो खेल’वाड गरेको बताएकी छिन् ।
उनले आफ्नो तौल लगा’तार घ’ट्न थालेपछि अब भने डाइटिङ रोक्नु’पर्ने सोचेकी थिइन् । तर त्यस’पछि उनको प्रयासले काम गरेन । स्टेफनी हालै एक टिभी कार्य क्रममा पनि सहभागी भइन् जहाँ डाक्टरहरुले उनको उदा हरण दिएर डाइटि’ङका कारण हुने नोक्सा’नीबारे जानकारी दिएका थिए ।***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***