श्रीमानलाई अर्को बिहे गर्नु भन्दै छुट्टिइन् श्रीमती,छुट्टिने बेला दुबै मिडियामा रु’दैँ(भिडियो हेर्नुस)

केहि समय अगाडि पाँचथर घर भएका अर्जुन आफ्नी श्रीमती र छोरा सहित ज्याला मजदुरी गर्दै चितवन बस्दै आए थिए । चितवन बाटै श्रीमती हराएको भन्दै अर्जुन मिडियामा आएका थिए ।

राम्रोसगँ बोल्न नसक्ने अर्जुनले ९ वर्ष अघि बिबाह गरेका थिए । बिहे गरेको ९ वर्ष पछि बोल्न नसक्ने अर्जुन र पाँच वर्षको छोरालाई छोडेर श्रीमती अर्कै नाठो लिएर फरार भएकी थिइन् । अर्जुन मिडियामा आए पछि उनकी श्रीमतिको निकै खोजी भएको थियो । उनलाई केही दिन अघि फेला पारिएको थियो ।तनहुँ जिल्लाको आँबुखैरेनि गाउँपालि टोर्केमा घरजम्म गरेर बसेको अवस्थामा अर्जुनकि श्रीमतीलाई मिडियामा भेटेको थियो । भेटिए पछि अहिले अर्जुन कै घरमा आएर उनकी श्रीमतिले अर्जुनलाई अर्कै बिबाह गरि बस्न आग्रह गरिन ।

सधै आफुले मात्र दुख गर्नु परेकोले आफुले छोडेर गएको उनको भनाई छ । अर्जुनले केहि काम नगर्ने भएकोले आफू बस्न नसक्ने उनको भनाई छ । आफू यहा अर्जुनसगैँ मिलेर बस्न नआएको उनले बताईन् । आफुलाई सधै नराम्रो व्यावहार गर्ने कु’टपि’ट गर्ने भएकोले नै आफू छुट्टिएर बस्न खोजेको उनको भनाई छ ।

अर्जुन बोल्न नसक्ने थाहा पाएता पनि उ सगँ गरि खान सक्छु भनेर नै आफुले पहिले बिबश गरेको अर्जुनकी श्रीमतिले बताईन । बिबाह पछि केही वर्ष राम्रै गरेको उनको भनाई छ । तर बिस्तारै अर्जुनको ब्याबहार परिवर्तन हुँदै गएको उनले बताईन । काम नगरी घर मै सुत्ने, आफुसगँ झग’डा गर्ने इत्यादी गर्न थाले पछि अस्फुले जे जस्तो सोचेर बिबाह गरेको हो त्यो अर्जुनले नगरे पछि आफू स्वतन्त्र भएर आफ्नो खुशी गर्न खोजेको उनको भनाई छ । छोराको माया लागेता पनि अब अर्जुनसंग भने नबस्ने निर्णय आफुले गरेको अर्जुन श्रीमती बताउछिन् ।

पहिलै जे भयो सकियो अब मिलेर बसौं भनी अर्जुनले श्रीमतिलाई आग्रह गरेका छन । तर अर्जुनकी श्रीमतिले भने अगिले जति जे गरे पनी केही दिनमा फेरि अर्जुनको उस्तै बानी हुने भन्सै अब कहिले नमिल्ने निर्णय आफुले गरेका अर्जुनको श्रीमतीले बताएकी छिन् । तर अर्जुन भने आफू राम्रोसगँ बोल्न नसक्नु नै श्रीमतिले छडेर जानुको कारण भएको बताउँछन । आफुलाई केही गर्ने नसक्ने अपा’ङ्गग छ भनेर श्रीमती नबस्ने भएको अर्जुनले बताएका छन ।

अर्जुनले अन्तिम पटक पनि आफ्नो ग’ल्ती के भयो भन्दै सोधेका थिए ।काम नगर्ने सुति सुति खाने मैले एक्लै दुख गरेको अर्जुनको श्रीमतीको भनाइ छ । भान्जामा अहिले आएर कम्जोर देखेको अर्जुनको मामाले बताएको छन् । बिहे गर्नु अघि नै किन यो सबै नसोचेको भन्दै अर्जुनको मामाले भान्जी बुहारीलाई गाली गरेको बताएको छन् । आफुलाई श्रीमान अर्जुनको अलिकति पनि माया नलाग्ने श्रीमतिले बताएकी छिन । मैले जति स्वतन्त्रता हक अधिकार पाएको छु अर्जुनले नि पाहोस भन्छिन् ।

अन्तिममा अर्जुनकी श्रीमतिले अर्जुनलाई अर्कै बिबाह गर्नु, राम्रो सँगले घरजम्म गरेर खानु भन्दै आफू अब कहिल्यै उसको जिन्दगीमा न आउने बताईन । आफू अर्जुनसगँ बस्न नसक्ने भन्दै आफ्नै खुसीले अर्जुनलाई छोडेको उनले बताएकी छिन् । अर्को बिहे गरेर मेरो छोरालाई सौतेनी आमाको जस्तो व्यावहार नहोस् राम्रो सँग हेर्नू भन्दै उनी हिडेकी हुन । अब बिहे गरेर ल्याउने श्रीमतिलाई मलाई जस्तो दुख नदिनु भन्दै अर्जुनलाई उनले भनेकि छिन । अब अर्जुन र अर्जुनकि श्रीमतीले सम्बन्ध वि’च्छेद गर्ने निर्णय गरेको बताएका छन ।

भिडियो हेर्नूस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post