पोखरामा सरकारी अस्पतालको हाता भित्र सालनालसहितको शिशु फा’लेर महिला फ’रार भएकी छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाता भित्र रहेको । ***भिडियो हेर्न तल क्लिक गर्नुहोला****
अस्पतालको पुरानो गाडीमा छाडेको अवस्थामा मंगलबार बिहान १० बजे नव’जात शिशु (पुरुष) फे’ला परेको अस्पतालका बालरोग विभाग प्रमुख, वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
अस्पताल हाताभित्र शिशु फे’ला परेको खबर प्राप्त हुनासाथ हामीले डा. बास्तोलालाई घ,टना बारे सोध्दा भन्नुभयो, ‘म अहिले काठमाण्डौमा छु ।अस्पतालमा बिहान १० बजे सालनालसहितको शिशु चिसो अवस्थामा फेला परेको हो । अस्पतालको टोलीले शिशुलाई तत्कालै एनआइसीयुमा राखेर उपचार थाल्नुभएको थियो, शिशुमा अहिले सुधार भएको छ ।
’शरीर पुरै चिसो भैसकेको अवस्थामा बिहान १० बजे शिशु फेला परेपछि अस्पतालका बाल रोग विभागका डा. सहितको टोलीले शिशुलाई एनआइसीयुमा लगेर उपचार थालेको काठमाण्डौबाट डा. बास्तोलाले बताउनुभयो।अस्पतालमा फालिएका शिशुको डा. सहितको टोलीले टेक केयर गरिरहनुभएको छ’एसपी थापाले भन्नुभयो, हामीले शिशु फालेर हिँड्ने आमाको खोजी कार्य गरिरहेका छौँ ।
अवैध सम्बन्धबाट शिशु जन्मिएपछि फालेर भागेको हुनसक्ने अस्पताल परिसरमा रहेका व्यक्तिहरूको अनुमान रहेको छ ।शिशुलाई दिनभर एनआइसीयुमा भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिएर उपचार गरिएकोमा हाल सिप्याप मेसिनमा राखिएको र स्वास्थ्य सुधार उन्मुख रहेको डा. बास्तोलाले बताउनुभयो ।
हेर्नुहोस् भिडियो