३ महिनाको ब’च्चा सहित एकै परिवारका ४ जना मृ’त भेटिए, श्रीमती मात्रै कसरी बाचिन ? (भिडियो हेर्नुस)

नेपालगन्जको भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका ४ जना मृ’त भेटिएका छन् भने ३ बे’होस अ’वस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यलय बाँकेका अनुसार उनीहरुको निसासिएर मृ’त्यु भएको हो ।

 त्यस्तै अन्य बे’होस अ’वस्थामा र’हेका छन् । मृ’तक सबै कार्यालय सहयोगी भएको बुझिएको प्र’हरीको भनाइ छ ।उनीहरु बस्ने कोठा बिहान अबेरसम्म पनि नउठेपछि हेर्दा कोठाभित्र ४ को मृ’त्यु भएको अ’वस्थामा श’व फे’ला परेको थियो । जसमा ३ जना भने बे’होस अवस्थामा फेला परेका थिए । 

मृत्यु हुनेमा कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईसहित उनका परिवारका सदस्यहरु र’हेका छन् । धनप्रसाद जो करिब ३ वर्षदेखि त्यहाँ कार्यलय सहयोगीका रुपमा काम गर्दै आएका थिए,अन्य मृ’तकहरुमा धनप्रसादकी आमा आमा ४५ वर्षकी कोकिला र ३ महिने छोरा इप्सन ,२७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरु एउटै कोठामा सुतेका थिए।

 चिसोमा आ’गो बा’लेर सुतेका कारण निसास्सिएर मृ’त्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रजिअ खत्रीले आफू घटनास्थलमा पुगेर फर्केका बताए। 

पनि घटनास्थलमा पुगेर फर्किए, मृ’त्युको आ’शंका नि’सास्सि’एर भएको हुन सक्ने आ’शंका छ, विस्तृत कुरा त पो ष्ट मार्टम रिपोर्टले नै बताउँला,’ उनले भने। भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए।यस बिषयमा आफ्न्त हरुले संचार कर्मी सुजल जिएम सङ्ग गरियकोको कुरा कानी हेरौ,

भिडियो हेर्नुस –

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post