हे भगवान् ! हातखुट्टा यस्तो भएको बच्चा जन्मियो ,रुवाबासि कठै (हेर्नुस् भिडियो )

 काखमा मुस्कुराउदै खेलि रहेकि सानि छोरि ,त्यहि छोरिलाई समातेर रोहि रहेकि आमा ।अर्घाखाँची जिल्ला बाबुराम बिक र सुमित्रा बिकबाट जन्मिएकि छोरि नत खुट्टा छन् नत हात नै ।दिनरात रोएरै बसिरहेछन् यो परिवार ।

छोरा जन्मिए छोरी जन्मिए लगातार चार सन्तान जन्मिदै म`र्दै गरे ।अहिले भने छोरी त जन्मिइन तर नत हात छ नत खुट्टा नै ।म कति धेरै अभागि रहेछु भन्दै आमा धुरुधुरु रुन थालिन ।सन्तानले पाएको दुख देखेर कुनचहि आमाको मन नरुदु होर ।

गोठ जहाँ भैंसी बाधिएको छ त्यहि ठाउलाई बारेर आफू सुत्ने बिस्तारा बनाएको रहेछ ।भारत गएर जसोतसो जिविको पार्जन गर्दै आएका बाबुराम लकडाउन पछि भने घरमै बसिरहे ।कमाएको दुई चार रुपैया सबै उपचारमा सकियो अहिले बिहान बेलुका खान समेत केही पनि छैन् ।आउने बाटो काहिकतै छैन र शून्य बराबर भइरहदा थप नत उपचार गर्ननै सके नत आफू पालिन नै ,कठै ।

हेर्नुस् भिडियो सामाग्री 

Post a Comment

Previous Post Next Post