क’ठै यी बालकलाई के रोग लागेको यस्तो,डाक्टरले पनि निको पार्न नसकेको के रोग हो यस्तो ।

संखुवासभा जिल्लाको वडा नं १ हुम्लिङ भन्ने ठाउँमा १३ वर्षीय बालक लाई निकै ग’म्भीर रोग लागेको छ ।करिब ३ देखि ४ वर्ष सम्म उनी जि’उँदो ला,स ज’सरी लडिरहन पर्यो ।परिवारले लाखौं रुपैयाँ खर्च गरेपछि अहिले उ’भिन सक्ने सम्म भएका छन् ।

आमा खिनामाया खतिवडाको अनुसार ३ वर्षको उमेरमा सानो फोकाहरु जिउमा आएको र त्यसलाई हातहरु च’ल्न छा’डेको बताइन् ।उपचार गराएपनी बि’स्तारै छोराको जी’उ नै नचल्ने र घा’टी सुनीएर ठूलो भएको र जीउ पनि बेग्लै कि’सिमको भएको उनले बताइन् ।

परिवारले छोरो बचाउन काठमाडौ,विराटनगर,सिलिगुडी लगायतका प्र’ख्यात अस्पताल धा’एको तर डा’क्टरले नै कुनै रो ग पत्ता लगाउन नसकेको आमाले ब’ताइन् ।छोरा सानै देखि रु ने गरेको तर यस्तो रो गले रो एको भन्ने आ’फुलाई थाहा नभएपछि छो’राको जीवन खेर गएको उनले बताइन् ।

यसरी १३ वर्षका यी बालक बा’ल्यकाल देखि नै अपांग जस्तो जी वन बिताइरहेका छन् र उनले समय मै उ’पचार पाएको भए यस्तो अ’वस्था नआउन सक्थ्यो त भन्न स’किन्छ तर लागि सकेको रोग निको नहुने भएपछि परिवार निकै चिन्तित छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post