पाल्पाको अन्तिम सं’स्का’रका लागि हिडेको ब’स’ दु-र्घ-ट-ना हुँदा ७ ज’ना’को नि-ध-न भ’एको छ । पाल्पाको रि-ब्दी-कोट गाउँपालिका–३, लघुवामा आइतबार
ब’स दु-र्घ-ट-ना हुँदा सात ज’ना’को भृ-त्यु भ’एको हो । दु-र्घ-टनामा आठ जना घा-इ-ते भ’ए’को र उनी’ह’रुलाई उ-प-चार-का लागि अ’स्प्ता’ल ल’गिए’को’ हा’र्थो’क प्र-ह-रीचौ-की-का प्र’मु’ख विष्णु रेग्मीले जा’न’का’री दिए ।
उनका अनुसार बुटवलदेखि श’व दा-ह-सं-स्का-र-का लागि रु-रु-क्षेत्र कालीगण्डकी रिडी हिँडेको ब’स दु-र्घ-ट-ना भ’एको हो ।
आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको ब’स दु-र्घ-ट-ना भएको प्र-ह-री-ले ज’ना’ए’को छ । स्था-नी-यका अनुसार बसमा करिब ३५ जना
म’ला’मी स’वार थिए । दु-र्घ-ट-नामा प’रेका’मध्ये ७ जना ग म्भी र घा-इ-ते भएको प्र-ह-री-ले ज’ना’एको छ । प्र-ह-री-ले उ’द्धा’र गरी घा-इ-ते-लाई उ’प’चा’र’का लागि जिल्लासदरमुकाम ता’न’सेन प’ठाएको जनाएको छ ।
बाँ’कीको अवस्था सामान्य रहेको स्थानीयले जा-न-का-री दिए । प्र-ह-री र स्था’नी’य’स’हितको टो’लीले घा’इ’ते’को उ-द्धा-र कार्य गरेको छ । दु’र्घ’ट’ना’को थप ‘वि’व’रण आउन बाँकी रहेको प्र-ह-री-ले ज’ना’एको छ । चार वटा श’व बा’हि’र
देखिएको र तीनवटा श’व दु-र्घ-ट-ना-ग्र-स्त ब’सले च्या पे काले जेसीभी झि’का’एर नि’का’ल्ने तयारी गरेको प्र-ह-री-ले ज’ना’एको छ ।