मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा
श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृ त्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ ।
परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । कमलाको साथबाट झोला ,मोबाइल र डायरि बरामत भएको छ । उक्त बरामद मोबाइलकामा कतारबाट फोन आएको प्रत्यक्षदर्शी बताउँछन् ।प्रत्यक्षदर्शी बताउँछन् कि उनिले आफुलाई के भएको नबताएको र निको भएपछि मात्रै बताउने भनेपछि आफुहरुले पनि मद्दत गर्न नसकेको तर पानी फ्रुटिहरु भने ख्वाएको उनिहरु बताउँछन् ।
अहिले भने कमलाको बुवा आमा मिडियामा आएका छन् र घ टना एकदमै रहस्यमय भएको र कसैको हात भएको उक्त परिवार बताउँछ । कमला माउल जान्छु भन्दै हिडेकि थिइन तर माउल गइनन् र दुइदिन बेपत्ता भइन कहाँ गइन कसैलाई खबर भएन र तेस्रो दिन मात्रै यसरी भेटिएको बुवा बताउँछन् ।आफ्नो छोरिले भिडियो खिच्नेले भनेअनुसार कुनै पनि खालको नशा प्रयोग गर्दै नगरेको र उनी अध्यन मात्रै गरिरहने र त्यस्तो नचाहिने केही पनि र कहिलेपनि छोरिले नगरेको भन्दै प्रष्ट्याउछन् ।घ टना उपर निश्पक्षिय छानबिन गरि दोषि उपर कार्वाहि कुनुपर्ने परिवार माग गर्दछ ।
अहिले दुर्गा रिजाल आफ्ना केही प्रमाणसहित मिडियामा आएकि छिन् । दुर्गा जो कमलासगै सिचाइ तालिममा गएकि थिइन र नाताले दिदी पर्छिन् ।तालिममा गएकि कमलालाई अन्तिमपटक दिदी दुर्गाले त्यहिको सरसग छोडेकि थिइन ।सरले कमलालाइ कहिलेकाही घरमा छोड्दिने पुर्याउने गर्थे र त्यो छुट्टिने दिन पनि सरसगै कमलालाई दुर्गाले छोडेकि थिइन । आफुलाई मिन्स भएको र आफ्नो पेट अत्याधिक दुख्ने कमलाले बताएपछि घरै जान्छु सरसग भनेसगै दुर्गाले कमलालाई बिदा गरेकि थिइन ।
घ टना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृ त्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् ।
आन्टि आन्टि मलाई बचाउनु ´ भन्दै ठुलो स्वरमा कमलाले दाउरा खोज्न गएका दुई दिदिबहिनीलाई देख्नसाथ भनेकि थिइन ।उनी जहाँ फेला परेकि थिइन त्यो ठाउँ जङ्गलको एकदमै भित्रतिर पर्छ र यो ठाउमा यस्तो अवस्थामा किन आयौ र कसरी आयौ त बहिनी भन्ने प्रश्नमा आफुलाई गाह्राे भएको र मनलागेर यहासम्म आएको कमलाले रुदै बताएकि थिइन ।आफ्नो महिनावारि पनि तीन महिनाबाट नभएको र अहिले भने हदैसम्म पेट दुखेको र महिनावारि पनि भएको उनले बताएकि थिइन। यशो भन्दै गर्दा उनले आफ्नो पेट निरन्तर निचोर्दै छट्पटाइरहेकि थिइन ।कसैले गलत गरेर यहाँ जङ्गलमा छोडिदिएको त हैन भन्ने स्थानियको प्रश्नमा त्यस्तो अन्यथा केही पनि नसोच्नु म त्यस्तो खालको मान्छे नभएको उनले बताएकि थिइन।
त्यस्पश्चात आफुलाई अत्याधिक तिर्खा लागेको कमलाले बताइन ।त्यस्पछि उनिलाई पानी र फ्रुटि ख्वाएको प्रत्यक्षदर्शी दिदिले बताइन । कमलालाई बारम्बार आखिर कसरी यस्तो भयो तिमिलाई के भयो कस्ले यस्तो गर्यो कि भन्ने प्रश्नमा आफुलाई निको बनाइदिनु र सन्चो हुनसाथ सबै भन्ने उनले बताएकि थिइन ।कमलालाई केही सेवन गरेको छौ भन्ने प्रश्नमा आफुले केही पनि त्यस्तो नखाएको उनले बताएकि थिईन।आफू आन्टिसग बस्दै आएको घर तेह्रथुम भएको र कृषिमा अध्ययन गर्दै गरेको पनि उनले बताएकि थिइन।बारम्बार आफुलाई पि साब लागेको भन्दैगर्दा उनिलाई चार पटकसम्म पि साब फेराइएको थियो।
हेर्नुहोस् भिडियो