हात हालाहाल ! भाइरल सागवालिलाई श्रीमानले चरित्रहिन भएको र अर्कैको बच्चा आफ्नो नभएको भनेपछि (हेर्नुस् भिडियो )

काठमाडौंको व्यस्त सडकमा ठेलामा बच्चा राखि त्यहि ठेलामा साग राखि गल्लिगल्लिमा साग बेच्दै हिडेको ती महान नारि कुमारि बस्याल को भिडियो भाइरल भएसगै अहिले चौतर्फि रुपमा उनलाई खोज्न र उद्वारको पहल गर्ने जमर्को गर्नेहरुको लहर पनि एकदमै धेरै बढ्दो छ ।

चिसोमा ९ महिनाको बच्चालाई ठेलामा राखि न साझ न बिहान न उज्यालो न अन्धकार केहिको पनि प्रवाह नगरि हिडेको त्यो करुणामय दृश्यले सबैको मन मस्तिष्कमा एउटा एकदमै भावनात्मक छाप छोडेको छ ।आफ्नो सन्तानलाई राम्रो ठाउमा राख्ने राम्रो खान दिने र दुख बिमारमा उपचार गर्न सक्ने साम्यर्थ राख्न नसक्नुले आफुलाई हदै पीडा दिने उनी बताउँछिन् ।

आफुलाई आफ्नो श्रीमानले छोडेको र आफुले गल्ति गरेपछि घरपरिवारले समेत आफुलाई बिल्कुलै नहेरेपछि आफू यस्तो अवस्थामा आउनुपरेको र आफ्नो जिन्दगीमा सुख केहो भन्ने समेत आफुलाई थाहा नभएको र यो जुनिमन सुख भन्नेनै सायद नआउने भन्दै उनी मन कुडाउछिन् ।

उनको श्रीमानले भने पाच महिनाको गर्भ बसाइ आफू भने फरार भएको उनी बताउँछिन् ।उनको कोठामा हेर्दैगर्दा केहिपनि अन्न देखिएन ,कयौ रातहरु आफू भोकभोकै बसेर भएपनि रातहरु गुजारेको उनी बताउँछिन् ।

आफ्नो श्रीमानसग लगभक तिन महिनाबाट आफू सम्पर्कमा नरहेको र त्यो भन्दा अगाडि सम्पर्क हुदा आफुलाई मा र्ने , का ट्ने कुरा गरेर आफुलाई या तना दिने गरेको उनी बताउँछिन् । आफ्नो श्रीमानको जब आफुलाई आत्याधिक आवश्यक थियो त्यहि समयमा आफुलाई यस्तो अवस्थामा छोडेर गइदिनुले आफुलाई हदै दुख लाग्ने गरेको भन्दै उनी भावुक भइन ।त्यति मात्रै हैन आफ्नो सन्तान पेटमा हुर्कदैगर्दा आफ्नो श्रीमानले आफुलाई बि ष खुवाएर बच्चासहित आफुलाई मा र्न खोजेको र बि ष खुवाएर ढोका थुनेर भाग्ने सम्म गरेको उनी बताउँछिन् ।

तर अहिले आरोपित अर्जुन अवस्थि मिडियामा आएका छन्।आफुलाई लागेका आरोप उपर अर्जुन बताउँछन् कि आफ्नो बच्चा नै नभएको र आफुलाई फसाएर बिहे गर्न बाध्यात्मक अवस्था सृजना गर्न खोजिएको अर्जुन बताउँछन् । आफुले यदि मा र्नुनै थियो भने हात ह तियार प्रयोग गरिन्थ्यो होला बि ष खुवाउदा कसैले कसरी खान सक्छ यी सबै झुटा कुरा हुन तर आफुमाथि उनको भाइसग मिलेर बारम्बार आफुमाथि ह तियारले प्रहार गरिएको र शरिरभरि चोट भएको समेत उनी बताउँछन् । आफ्नो चरित्र ह त्या गरिएको भन्दै उनी मिडियामा आएका हुन् ।

अहिले भने सागवालि कुमारि बस्याल आफ्नो श्रीमान बस्दै आएको कोठामानै पुगेर आफ्ना मनमा लागेका कुराहरु गर्दै र आफुलाई आफ्नो श्रीमानले गलत भनेको र गलत गरेको भन्दै हातहालाहालको अवस्था नै सृजना भएको हो । कुमारि चरित्रहिन महिला भएको र अरुको पेट बोकेको तर आफुलाई बिसाएको भनेपछि कुमारिले उक्त कुरा पचाउन नसकेपछि श्रीमानमाथि नै जाइलागेकि हुन ।सात महिनासम्म आफू सगै बसेको र दिनमा १० चोटिसम्म कोठामा आएर आफ्नो इच्छा पुरागरेपछि यशो भनेको भन्दै हातहालाहाल नै भएको हो ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post