थला परेका बुबाको मृ त्यु पर्खिरहेका छोराछोरी कठै (भिडियो हेर्नुस्)

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ३५ वर्षीयका पिता ३ वर्षदेखि ओछ्यान मै दि शा पि साब गरिरहेका छन् ।श्रीमतीले अर्काको घरमा घाँस काटेर घरको गुजारा चलाइरहेकि छिन् ।

साना छोराछोरी आफ्नो बुबाको यस्तो हालत देखेर धुरुधुरु रु न्छन् ।ओछ्यानदेखि हल्लिन समेत नसक्ने उनी आफुलाई हेरबिचार गर्न एकजना जति बेलै हुनु पर्ने कुरा गर्छन् ।कम्मरदेखि तल उनको केही नचल्ने भएकोले उनी ओछ्यान मै आफ्नो जीवन कटाइ रहेका छन् ।कम्मरदेखि तल उनको शरीर कु हिदै गएको छ र उनी आफू म र्दै गएको हुँदा निकै चिन्तित छन् ।

सुरुमा उनको शरीर ठिक थियो तर गएको ३ वर्षदेखि उनी थला परेका हुन् ।श्रीमतीलाई पनि आफ्नो श्रीमान बि रामी भएपछि घर खर्च टार्न र घर चलाउन निकै गाह्रो भएको कुरा बताउछिन् ।उनी आफ्नो जीवन यसरी दुखमै बितेको देख्दा निकै रु न्छिन् ।

छोराछोरी पनि अरु साथीहरुले राम्रो लुगा लगाएको र मीठो खानेकुरा खाएको कुरा बुबालाई सुनाउछन् ।तर आफ्नो हालत यस्तो भएपछि छोराछोरीलाई केही दिन नसकेको भन्दै उनी आँसु खसाल्छन् ।साना छोरा भने आफू पछि डाक्टर बनेर बुबाको उपचार गर्ने भन्छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post