पाल्पाकी भाईरल माया दर्नाल र गायक सुजन बाबुले इन्द्रेणीमा सबैलाई धु’रुधु’रु रुहाय, (भिडियो सहित)

 

इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, 

पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ, तेस्तै गरेर अहिले पाल्पाकी माया दर्लान् पनि गीत गाउन इन्द्रेणी पुगेकी छिन्, कृश्ण कडेलले पनि उनिको राम्रो नै प्रसम्सा गरेको देख्न सकिन्छ।

बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी  माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भने त्यो सपना पनि उस्को पुरा भएको छ।

बिष्णु माझीको झल्को दिलाउने भनेर उप नाम पाएकी मायाले आफ्नो हरेक सपना पुरा भएकोमा खुशी भएकि छिन  भनिन्छ नि सपना देख्नु पर्छ कर्म गर्दै गएपछी आफै पुरा हुन्छ तेस्तै भएको छ पाल्पाको माया दर्नालको जिबनमा उनले पहिलो पटक गीत रेक्डिङ गरेकी छिन्, उनको सपना पुरा हुँदा निकै खुशी भएको बताएकी छिन।

तेस्तै एक भाईरल हुन सुजन बाबु गुरुङ उनि एक ड्राईभर पनि हुन उन्को ड्राईभर कला र उन्को दुख देख्दा उन्लाई मन पराउने सबै भाबुक भएका थिए यही क्रममा अहिले पाल्पाकी माया दर्नाल सुजनको भेट भएको छ अब ।

आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ –

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post