सुत्केरी भएको चार दिनमै रमाको असमायिक नि धनले सबैलाई रुवायो । सर्लाहि जिल्लाको इश्वरपुर नगरपालिका वडा नम्बर ५ को सखापुनि जहाँ यस्तो अकल्पनीय र दु खद घ टना घटे को हो ।
रमा कुमारि घिमिरे जो अहिले यो संसारमा छैनन् ,छन त केवल उनका यादहरु मात्रै । ३० बर्षिय रमाले छोरो उपहार दिएर उनी सधैका लागि बिदा भइन ।आमाको मृ त्यु पछि त्यो नाबालक शिसुको हालत कस्तो होला जस्ले केवल धर्तिमा टेक्दै गर्दा आमा नै गुमाएको छ ।ती मायालु श्रीमान र त्यो ९ बर्षिय बालकको जीवन कस्तो होला जस्ले प्राण प्यारि श्रीमती र आमा गुमाएका छन् ।
बुढेसकालको सहारा बन्छु भनेकि एक्लि सन्तान गुमाएका ती जन्मदिने आमा बुवामा के बितेको होला ।यस्तै बिषयको चासो र चिन्तन यो घ टनाले धेरैलाई दिएको छ ।डेलिभरि हुनुभन्दा अगाडि श्रीमतिसग श्रीमानले फोटोसुट पनि गरेका थिए ।श्रीमतिले चाहेको र उसको खुसिको लागि आफुले सबै गरेको र गर्दै आएको श्रीमानले बताए ।
श्रीमान भन्छन् आफू सुत्दै गर्दा श्रीमतिले बोलाउछिन् आइहाल्छिन जस्तो आफुलाई लाग्ने गरेको श्रीमान बताउँछन् ।रमा र दिपेशको बिवाह भएको बैसाख १३ गते १० बर्ष पुग्दैछ ।रमा र दिपेशको जेठो छोरा विशाल कार्कि जो जेठो सन्तान हुन ।
रमाको एउटै मात्र चहाना थियो कि दुई सन्तान जन्माउने र जेठो सन्तानलाई माईतमानै राखिदिने किनकि रमा एक्लि छोरी थिइन र बुवा आमाको सहारा बनोस् भन्ने उनी चाहान्थिन् ।उनको त्यो सपना त सायद पूरा भयो तर पूरा भएको सपना देख्ने उनिनै भइनन् ।
हेर्नुस् भिडियो सामाग्री