सक्किगोनिको जयन्तेकी १२० kg की दुलही लुरी, मोटोपनकै कारण श्रीमान् ले छोडेका थिए, थामिएन आँशु। (भिडियो हे’र्नुहोस्)

कृष्ण बिसुङ्खे,सउल,नेपाली

दर्शकहरूले औधी रूचाएको चर्चित हाँस्य टेलि श्रृंखला सक्किगोनि प्राय सधै ट्रेडिङ न.१ मा आउने गर्छ।सक्किगोनि हाँस्य टेलि श्रृंखला हिमालय टेलिभिजन र जेपिटी क्रियसन युट्युब च्यानलबाट प्रसारण हुदै आएको छ।

सक्किगोनि टिमका कलाकारहरूले दर्शकहरूको मन जित्न सफल भएकै कारण छोटो समयमा नै आसाध्यै लोकप्रिय बन्दै आएको छ। सक्किगोनि टिमले दर्शकहरूलाई पुर्ण मनोरञ्जनात्मक प्रस्तुती मात्रै नभई समाजमा भएको बिकृति प्रति बुलन्द आवाज सहित जनचेतनामूलक सन्देशहरू पनि दिदै आएको छ।

गत हप्ता भाग ४५ बाट १२० केजी की टिकापुरकी भावना आचार्य को सक्किगोनिमा प्रबेश पछि सक्किगोनि झन रोचक बन्दै गएको छ।उनि जयन्तेको श्रीमती पाडेको बुहारीको रोलमा देखिएकी छिन्। हिजो प्रसारण भएको ४६ श्रृंखलामा जयन्तेसंग बिबाह भएको छ।

उनी १२० केजीको भए पनि टिकटकमा आफ्नो कला देखाउदै आएकी थिइन्।उनलाई टिकटकमा सानुमाया भनेर पनि चिन्नि गरिन्छ।उनलाई सक्किगोनि सुटिङगको लागी पाँडे र काकुले फोनबाट प्रस्ताब राख्दा खुशिको कुनै सिमा नै नभएको बताउछिन्।सक्किगोनि खेल्नको लागी नै उनी टिकापुरबाट काठमाडौं आएको बताउछिन्।

भावानाको शरीर मोटो भएकै कारण आफ्नो एकदम नजिकको मान्छे श्रीमानले पनि छाडेर गएका थिए।मोटो भएकीले मान्छेहरूले नराम्रा कमेन्टहरू पनि गर्दथिए तर पनि मन दर्यो बनाएर अघि बढ्दै गरेकी बताउनी भावनाले मोटोको कारण श्रीमानले हेला गर्दा दुइ पटक त आ’त्महत्या गर्ने प्रयास समेत गरेको बताउछिन्।-कृष्ण बिसुङ्खे/दैनिकी समाचार

बाकी कुराकानी भिडियो मा हे’र्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post