हिजडाको छोरी भन्दै गालि गर्छन् ,प्रितिको घर यस्तो ,परिवार यस्तो ,चल्यो रुवाबासि (हेर्नुस् भिडियो )

यतिबेला सामाजिक संजाल टिकटकमा भाइरल भैरहेको अनुहार हो प्रिति पासवान । मधेसी समुदायमा हुर्कि रहेकि प्रितिलाई नाच्न भन्दै मधेसमा हुने लगभक सबै महोत्सवमा बोलाउने गरिन्छ ।

प्रितिको आमाको नाम हो सुगन्धि पासवान ।उहाँ समाजसेवी साथै उहाको आफ्नै बंगुर फार्म पनि छ ।प्रितिको बुवा राजवंशी पनि केटि जस्तै बनेर गाउघरमा हुने मेला महोत्सवमा नाच्नुहुन्छ ।केटि जस्तै बनेर नाच्ने भएकालेनै होला उहालाई धेरैले तेस्रो लिङ्गी हिजडा भनेर भनेको पाइन्छ ।तर आफ्नो बुवा तेस्रो लिङ्गि नभएको र सोकको लागि मात्रै नाच्ने गरेको उनी बताउँछिन् ।

प्रितिले मञ्चमा नाच्दै गर्दा धेरैबाट अपहेलित पनि हुने गरेकि छिन् ।अरुबाट त हेपियो हेपियो तर आफ्नै जाति समुदायबाट पनि उक्त परिवारमाथि निकै नै हेपिएको उक्त परिवार बताउँछ।पासवान समुदायबाटनै प्रितिको परिवारलाई सामुहिक बहिस्कार गरेसगै प्रितिको घरमा हुने पुजा पाठ बिहे भोज भतेरमा कोहि पनि नआउने गरेको प्रिति बताउँछिन् ।

जिवनमा संघर्ष के हो ? र त्यो संघर्षबाट प्राप्त खुसि के हो – सायद यो कुरा प्रितिको आमा सुगन्धिबाट सिक्न सकिन्छ ।बारा जिल्लाको जितपुर सिमारा वडा नम्बर १० को नितनपुरमा रहेको छ प्रितिको बासस्थान । प्रिति रुदै भन्छिन् आफुलाई जस्ले नराम्रो भनेपनि सहन सक्ने तर आफ्नो परिवारलाई नराम्रो भनेको आफू बिल्कुलै नसक्ने र सबैले सोच बदल्न जरुरि भएको उनी बताउँछिन् ।बुवा र आमाको संघर्ष आफुले देखेको र उहाहरु भगवान् भएको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post