कठै !हेलिकप्टर दु,र्घ,ट,ना हुँदा सबैको मृ,त्यु भयो,बाँचेका एकजनाको हालत यस्तो छ (भिडियो हेर्नुस्)


बुधबार भारतमा भएको हेलिकप्टर दुर्घटनामा १३ जनाको नि’धन भयो । भारतका रक्षा प्रमुख विपिन रावत द’म्पतीसहित १४ जना सवार हेलिकप्टर त्यहाँको तमिलनाडुमा अचानक दुर्घटनामा भएको हो ।

घना जंगलबीच भएको दु’र्घट’नामा अरु सबैको नि’धन भयो । दु’र्घ’टनामा रक्षा प्रमुख रावत दम्ततीसहित १३ जनाको नि’धन भएको हो।तर एक जना ग’म्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन्। उनी हुन्– ग्रुप क्याप्टेन वरुण सिंह। भारतीय सञ्चारमाध्यमका अ’नुसार उनको पनि शरीर न’राम्ररी ज ले को छ। उनलाई वेलिंगटनस्थित सैन्य अस्पताल भर्ना गरिएको छ। उपचार जारी छ।

गत वर्ष पनि उनले तेजस ल डा कु विमान उडाउँदा ठू’लो प्राविधिक स’मस्याको सा’मना गर्नुपर्‍यो, तर हि’म्मत हा’रेनन् र विमानलाई सुरक्षित अ’वतरण गराए। जसका लागि उनलाई सौ’र्य च’क्र प्रदान गरिएको थियो।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post