श्रीमान यसरी बेपत्ता,आमाछोरिलाई घरबाट निकाले ,अहिले यस्तो रुवाबासि (हेर्नुस् भिडियो )


सृजना हुमागाइ जो बालकोट स्थित सानो चिया पसल गर्दै आफ्नै एक छोरिसग रहदै आएकि छिन् ।शिरीष हुमागाइसग प्रेम सम्बन्धमा परि आफुले सृजना नपाए ज्यानै फ्याल्ने शिरिषले भनिसकेपछि आफुले प्रेम बिवाह नै गरेको सृजना बताउछिन् ।

बिवाह पश्चात् शिरीष मलेसिया गए लगभक आठ बर्ष बितिसक्दा पनि आज भन्दै भोलि भन्दै उनी कहिलेपनि फर्किएनन् । उनि मलेसिया टेक्नसाथ लगभक ६ महिना पछिनै श्रीमती सृजनासग बिल्कुलै सम्पर्क टुटेको थियो । यत्रो समय नआउदा श्रीमती छोरी चेपेर घर जादा घरका सासू ससुराले छिर्ननै नदिएको र आफुहरुलाई देख्नसाथ ढोका लाउने गरेको र आफ्नै श्रिमानसग जानुपर्ने भन्दै बारम्बार लतारेको उनी बताउँछिन् ।

उनी यतिका समय माइत पनि गइनन् बिवाह गरिसकेपछि अझै पनि माइतिको बोझ हुन नचाहेको उनी बताउँछिन् ।अहिले छोरी पनि ठुलि भैसकिन तर सानैबाट उनले बुवाको माया पाइनन् ,माया मात्रै हैन उनले बाल्यकालबाटनै अत्याधिक दुख देख्नुपर्यो झेल्नुपर्यो । 

आमाले चिया पसल गरेर कमाएको पैसाले कोठा भाडानै तिर्न पुग्दैनथियो ,उता छोरिलाई पढाउने खर्च जुट्ने कुरै भएन ।कहिले चाडपर्व आउँछ अरुले बुवाभन्दा आफुले भन्न नपाउनुको पिडा अरु हासिखुसि राम्रो लाको राम्रो खाको देख्दा आफू भक्कानिने गरेको छोरी बताउँछिन् ।

हेर्नुस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post