बच्चालाई तान्न खोज्दा हातै यसरी चुढियो, कान्छिको आमाको घरमा पुग्दा रुवाबासि (हेर्नुस् भिडियो )


जनकपुरमा जन्मिएकि एक जमिन्दारकि छोरि हुन कलाकार रमा थपलिया ।सुखि र सम्पन्न परिवारमा हुर्किएकि रमाको १३ बर्षको कलिलो उमेरमानै बिवाह भयो । सम्पन्न परिवारमा जन्मिएर पनि दुख सुख र संघर्षको जीवन बिताएकिछिन् रमा दिदिले ।

३४ बर्षदेखि लगातार कलाकारितामा रहेकि रमा थपलियाको तीन सन्तान पनि छन् ।सानै उमेरमा आमा गुमाएकि रमा थपलिया आमाको कुरा गर्ने बित्तिकै धरधरि रुन थालिन ।रमा ८ बर्षको उमेरमानै आमा सुत्केरि हुन नसक्दा यो संसार सधैका लागि छोडेर जानुभयो ।सानैबाट आमाको माया नपाएकि रमा दिदिको जीवन एकदमै प्रेरणादायी छ।

आजभन्दा ५० बरेष अगाडि गाउघरमा राम्रो स्वास्थ्य चौकि थिएन र गाउघरकै दिदिबहिनीको सहारामा सुत्केरि बनाउने गरिन्थ्यो ।उमेरले निकै सानि भएपछि बच्चा जन्माउन नसकेर छट्पटाइरहेकि आमालाई छेउमै बसेर नियालि रहेकि थिइन रमा दिदिले ।जच्चा जन्मिन असहज भएपछि हातले तानेर बच्चा निकाल्ने सबैले प्रयाश गरे तर बिडम्बना बच्चा निस्किनको सट्टा बच्चाको हातनै चुढिएर आयो ।

सबैतिर कोलाहालको स्थिति बन्यो घरमा रुवाबासिनै चल्यो ।एकैछिनमा आखै अगाडि रमा दिदिको आमाले सधैका लागि यो संसार छोडेर गइन ।त्यो कलिलो मुनाले यो संसार समेत टेक्न नै पाएन ।

रमा दिदिको अतितको कुराहरु सुन्दै गर्दा हाम्रो आखाबाट पनि आशुहरु रोकिन सकेनन् ।हिजो आजको कुराबाट निकै नै चर्चामा आएकि रमा अहिले कान्छि सिरियलबाट झनै निकै माझ लोकप्रिय हुनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post