कस्ताे अचम्म ! केटाकेटाकाे हुने भयाे बिवाह।। सुहातरात काे कुरा गरदा हसाएरै झनै मारे (भिडियो सहित हेर्नु*होस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला होटेलमा काम गर्दै गरेका गणेशलाई मानव बेचबिखनको मुद्दा लगाएर पक्राउ गरियो । पक्राउ परेर धुलाबारी थानामा बसेका बेला समाजका अगुवाहरूले छुटाए ।

त्यसपछि उनीहरू पथरी बस्न थाले । चार वर्ष त्यहाँ बसेपछि गणेशले विराटनगर आएर पत्रकारिता गरिरहेका छन् । विराटनगर आउँदा पनि कोठाको समस्यालगायत अन्य धेरै समस्या आइरहे । 

त्यसमावल जान्छन् तर घर जान पाउँदैनन् । मलाई बहिस्कार गरेको घरका सदस्यलाई मैले पनि बहिस्कार गरेको छु । २६ वर्ष भयो, मेरी दिदीसँग कुरा भएको छैन, उहाँको हातबाट मैले टीका लगाएको छैन । मैले मेरै बुबालाई पनि बहिस्कार गरेको छु । कहिलेकाहीँ जान्छु घर तर उहाँलाई भनेको छु, म तपाईँलाई आर्थिक र परिआउने समस्यामा सहयोग गर्दिनँ ।’झापाको काँकडभिट्टाका पर्वत पोर्तेलसँग २०६७ सालमा अन्तरजातीय विवाह गरेकी कविता नेपालका लागिअझै पनि माइतीको हृदयले सम्मानजनक स्वागत गरेको छैन । 

पर्वतसँग भागी बिहे गरेपछि सङ्घर्ष गर्दै जाँदा माइती पक्षको ढोका खुले पनि अझैसम्म अन्तरजातीय विवाह गरेर साहस देखाएकी उनको बुबाले हृदय खुल्ला गरेर नबोलाइदिँदा मन चसक्क दुख्छ ।झापा चन्द्रगढी माइती भएकी कविताका बुबा शिक्षक र पण्डित पनि हुन् । सानैदेखि धेरै कुरामा वर्जित हुँदै हुर्किनेक्रममा कवितालाई ब्राह्मण केटासँग बिहे गर्न मन लाग्दैन थियो । आमासँग कहिलेकाहीँ

कस्ताे अचम्म ! केटाकेटाकाे हुने भयाे बिवाह।। सुहातरात काे कुरा गरदा हसाएरै झनै मारे New Viral Jodi(भिडियो सहित हेर्नु*होस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post