जेठाजुबुहारी का ण्ड भनेर अहिले सामाजिक संजालमा निकै चर्चित घ टना अन्तिममा आएर सहमतिमा टुङ्गिएको छ।जेठाजु भनिने बीरेन्द्रेले बुहारी र छोरीलाई स्वीकार गरेका छन्
रविदेशमा भएको भाइलाई आफ्नो भाग्य यस्तै रहेछ भन्दै चिन्ता नगर्न पनि सुझाएका छन्।त्यसैगरी उनलाई पि’ट्ने गाउँकै दाइप्रती पनि कुनै गुनासो नरहेको उनले बताएका छन्सं
खुवासभा जिल्लाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता गाउँ कै जेठाजुसँग लागेर बच्चा जन्माईन । श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छो डेर काठमाडौ बस्दै आएकी छिन । अहिले भने बच्चा जन्मीइ सकेको छ। जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।
अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हिडेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन । अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारिले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आरोप लगाए जस्तो आफुले बुहारिलाई लिएर नहिडेको बताउदै आएका थिए । तर बुहारिले भने आफुहरुले बिबाह गरेको बताएकी थिइन् ।
साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्दै आएका थिए तर अन्तिममा आएर उनले बच्चा र आमा दुबैलाई स्वीकार गरेका छन् ।
बिदेशमा रहेका नवराजको काका को छोरा हुन बिरेन्द्र । नवराजकि श्रीमती र बिरेन्द्र जेठाजु बुहारी भएता पनि बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन । तर बिरेन्द्र भने आफू बच्चा नभएको र शारीरिक सम्पर्क पनि नभएको अडान राख्दै आफू डि एन ए परिक्षण गर्न पनि तयार भएको बताएका थिए । उता बुहारिले पनि बिरेन्द्र कै बच्चा भएको भन्दै आफू पनि जुनसुकै परिक्षण गर्न तयार भएको बताईन ।
तर धेरैदिनको उनिहरुको चर्चा परिचर्चा पछि निर्क्योल निस्किएको थियो र बिरेन्द्रले पनि उक्त सन्तान आफ्नै रहेको स्विकारेका थिए । बिरेन्द्रकी जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने बताएकीथिइन र उनिहरु काठमाडौंबाट गाउँ फर्किसकेका थिए । जेठी श्रीमतीले मिलेर नै बस्ने कुरामा जोड दिइरहेकी थिइन तर एकाएक जेठाजु र बुहारीलाइ समाजले भने न”स्विकार्ने भएको छ र उनिहरुलाइ गा”उ”नि”का”ला गरिएको छ ।
हेर्नुहोस् भिडियो