सौता सौता बिच लुछा’लुछ हुदैन ,शन्त दाईको कथा ३ श्रीमती र ११ सन्तानलाई एकै साथ (भिडियो हेर्नुहोस


नवलपुर जिल्लाको बौदिकाली गाउपालिका वडा नं २ डेड गाउको तिरन्दिमा एक युबक ले ३ श्रीमती बिबाह गरेका छन्। तिन श्रीमती बाट ११ जना सन्तान भएका छन्।

हाम्रो नेपाली समाज मा देउरानी जेठानी त मिलन नसकी छुटीएर बसेका हुन्छन भने यस सन्त दाइले ३ वती श्रीमती लाई मिलाएर राखेको हुनाले सबै दंग नै छन्। गाउका मान्छे भन्छन हामीले १ श्रीमती त मिलाएर राख्न सक्दैनौ तिमि कसरि मिलाएर राखेका छौ ?

शन्त बि क ले आफ्नी ३ श्रीमतीलाई यसरि मिलाएर राखेका छन् कि उनीहरुको कहिल्यै झगडा हुदैन। श्रीमती हरु भन्छन , हामि सौता सौता भएपनि दिदिबहिनि जस्तै गरि बसेका छौ। हामीलाई श्रीमानले बराबर माया गर्नु हुन्छ , कहिल्यै केहिको कमि गराउनु भएको छैन। शन्तले आरनको काम गरेरै आफ्ना दर्जनौ परिवार पालेका छन्।

शन्तका ३ श्रीमती मध्ये एकले आफ़्फ़ु संगै आरनमा काम गर्ने , अर्की श्रीमतीले गोठमा हेर्ने र अर्की श्रीमतीले घर भित्र को काम गर्छन। हातका औला बराबर नभए पनि काटे रगत सबैको रातो नै हुन्छ त्यस कारण मेरो लागि सबै बराबर हुन्। कसैलाई थोरै , धेरै गराएको छैन। मैले आज सम्म जति पैसा कमाए त्यो सबै बिचमा राखेर भाग लगाइदिएको छु। जेठी श्रीमती बिबाह गरेको १५ बर्ष भएछ ,

माहिली बिहे गरेको १३ बर्ष भएछ र कान्छी बिहे गरेको १० बर्ष भएको रहेछ। शन्त पनि भन्छन कि मैले सबै श्रीमती लाई बराबर माया गरेको छु ,मैले ल्याएका श्रीमती हुन् , मेरै छोरा छोरी हुन् त्यस कारण जेठी ,माइली ,कान्छी जसका बच्चा बिरामी भएपनि मैले नै उपचार गर्ने गर्छु। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post