कस्तो अचम्म ! भर्खरै ७० बर्षिय बृद्ध बुवाले एक्लै यसरी बाघलाई मा रिदिए (हेर्नुस् भिडियो )

 विभिन्न ठाउमा बाघले मान्छे खायो भन्ने खबर सन्दै र देख्दै आएका छौ ।तर लमजुङ जिल्लाको बेसिसहर नगरपालिका वडा नंबर ९ का ७० बर्षिय बृद्ध बुवाले बाघसग भिडन्त गरेर बाघलाई मा र्न सफल हुनुभएको छ ।

हरिबहादुर थापासग एउटा हसिया थियो जस्ले बाघसग लगभक दस मिनेटसम्म भिडन्त गर्न साथ दियो र हरिबहादुर थापाको ज्यान बच्यो । आफ्नै घरको आगनको डिलमा बसिरहेका बुवामाथि एकाएक बाघले आक्रमण गरेको थियो तर बुवाको साथमा एउटा हसिया थियो त्यहि हसियाको साथमा दोहोरो भिडन्त गरेका उनि भन्छन् मेरो भगवान् भनेकै यहि हसिया हो ।बुवाको सामान्य मात्रै घाउहरु देखिन्छन् ।

बुवा उमेरको हिसाबमा बृद्ध हुनुहुन्छ तर बुवाको जोस जागर र हिम्मतको अहिले चौतर्फिनै चर्चा चलिरहेको छ । उमेरले बुढोभएपनि हौसलाले कहिले बूढो नहुने बुवा जालन्त उदाहरण हुन । निश्चय पनि बाघ मा र्नु सकारात्मक पक्ष हैन यशको सम्बन्धित ठाउमा संरक्षण हुन जरुरि छ तर ज्यान माथिनै धावा यदि बोलिन्छ भने आफ्नो ज्यान जोगाउनुनै बुद्धिमान हुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post