प्रहरिको यसरी टाउको नै फुट्यो , नतिजा जित्त बुझ्दो नआएपछि (हेर्नुस् भिडियो )


कक्षा १२ को परिक्षामा आफुले लेखे अनुसार नतिजा नआएको भन्दै कानुन संकाएका पोखराका विभिन्न कलेजका बिद्यार्थीहरुले यतिबेला आन्दोलन गरेका छन् ।

एक हप्ता अगाडि मात्रै उनिहरुले प्रदेश परीक्षा व्यवस्थापन कार्यलयमा लिखित जानकारी गराएका थिए ।हामी सबैलाई हालै प्रकाशित नतिजा आफुहरुलाई मान्य नभएको र उत्कृष्ट ए प्लस नतिजा आउनुपर्नेमा बि मा झरेको र बि ल्याउने सि मा झरेको र सि ल्याउनेलाई त फेलै बनाएको छ भन्दै उनिहरु आक्रोशित भएका हुन ।

आफुहरु कानुन संकाएका चारवटै कलेजले संयुक्त निवेदन बारम्बार बुझाउदापनि सम्बन्धित निकायबाट कुनै पनि ठोस कदम नचालिएको भन्दै उनिहरु आन्दोलित भएका हुन । कास्की जिल्लाकै टपर सर्वोत्कृष्ट बिद्यार्थीको समेत एकदमै न्यून नतिजा आएको र आफ्नो कपिहरु एकदमै लापरबाही ढंगबाट चेक गराएको उनिहरु बताउँछन् 

लेजमा पैसा तिर्यो रातैभरि पढेर मेहनत गर्यो ,परिवारले पनि त्यहि अनुरुप आफुबाट नतिजा खोजिरहदा यस्तो प्रतिफल अझ न्यायको खोजि गर्दैगर्दा प्रहरिको दमन र लाठि चार्च सहनुपर्ने यो कस्तो खालको कानुन भएको भन्दै उनिहरु चिन्तित देखिन्छन् ।उक्त आन्दोलनबाट १७ जना बिद्यार्थी प्रहरिको नियन्त्रणमा रहेको श्रोत बताउँछ ।साथसाथै बिद्यार्थीलाई नियन्त्रण गर्न खोज्दै गरेदा प्रहरिको टाउकोनै फुटेको छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post