नारायण राय’माझी लोक संगीतमा मात्र नभई नेपाली फिल्म इन्डस्ट्री लगायत समग्र कला क्षेत्रमा निकै चर्चित र स्थापित नाम हो । २०४५/४६ सालतिर बाट व्यव’सायिक रुपमा गित गाउँन थालेका रायमाझीका प्राय गितहरु जन’जिब्रोमा झुण्डि’एका हुन्छन ।
नारायण रायमाझीलाई यहाँसम्म पुर्याउन आफ्ना स्वर्गिय दाजु लक्ष्मणको ठुलो हात रहेको राय’माझी आफैँले पटक पटक बताउदै आउनुभएको छ । उनका बहु चर्चित गित जसले उनलाई सुरुमा लोक संगी’तमा चिनायो स्था’पित गरायो ति प्राय गितहरुको रच’ना स्वर्गिय लक्ष्मण रायमाझीले गर्नु भएको थियो ।
रायमाझी अहिले नयाँ सँगै तिनै पुराना पुराना कालजयी गितहरु आफ्नो दाईको सम्झना गर्दै रिमेकिङ गर्दैछन । रिमा इन्टरटेनमेन्ट बाट महिनामा १-२ वटा पुराना गितहरु रिमेकिङ गर्ने क्रममा एकताकाको निकै चलेको हृदयविदारक गित कार्गिल -२ ‘के लेखौँ र खबर आमा’ भर्खरै सार्वजनीक भएको छ ।
विशेष त लाहुरेको जीवन कथामा आधा’रित उक्त गितले रोजीरोटीको लागी परदेशिन विवस लाखौँ नेपालीको कथा सँग मेल खाएको छ । कार्गिल २ मा शब्द संगीत र स्वर स्वयं नारायण रायमाझीको छ भने महिला’मा पछि’ल्लो समयकी चर्चित गायिका कम’ला पोखरेलले गएकी छिन ।
(भिडियो सहित)