दोलखा को तामा कोसी गाउँ पालिका-२ झुले मा एकै परिवार का ३ जना मृ'त अवस्थामा फे'ला परेका छन् । बुधबार बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक
छोरा मृ'त अवस्थामा आफ्नै घरमा फे'ला परेको प्रहरीले बताएको छ ।स्थानीयले ५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृ'त्यु भएको बताएका छन् । प्रहरीले भने घ'टना को विस्तृत अनुसन्धानपछि मात्रै मृ'त्युको कारण थाहा हुन जनाएको छ ।
घरमा बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरू मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक अन्जन कोइरालाले जनाए ।
हेर्नुहोस भिडियो