बुवाको हात समातेर हिड्ने बेलामा बुवाले संसार छाडे र बुवा बितेको केही समयमानै आमा अरुसगै पोइला गइन ।पोइल गएकि आमा छोराछोरीलाई भेट्न आइन ,भेट्न मात्रै आइनन आमाले एक सय पचास रुपैया दिएर पनि गइन ।
कस्ले देख्छ यी छोराछोरीको आँसु आखिर जस्ले देख्नु पर्ने उसैले छोडेर गयो ।बुवा अत्याधिक म दिरा पिउने भएसगै त्यसैको कारण अन्तत म र्न पुगे । उमेरको हिसाबमा पनि एकदमै कलिलि नानू यसरी यस्तो जाडोको समयमा पनि बिहान सवेरै उठेर घरको खाना पकाउने भाडा माझ्ने घर पुछ्ने देखि सम्पुर्ण काम आफै गर्छिन् ।
हे भगवान् आखिर तिमिले कस्तो कर्म दियौ ।ती स-साना नानिले कसरी कहाबाट अन्न पानी जुटाउदा हुन ,कहिलेकाही अन्न नहुदा भोकै बस्ने गरेको उनिहरु बताउँछन् ।
आमा बुवाको माया जब सबैभन्दा धेरै आवश्यक पर्ने त्यो बाल्यकालमा नै दुबैले छोडेर गएपछि एक्लै भएका रुपेश र दुर्गिको त्यो संघर्षपुर्ण भिडियो सामाग्री तपाईहरु समक्ष पेश गर्दैछौ ।उक्त व्यथा पछिल्लो समय भाइरल भएकि बिनिता कुमालसग मिल्दोजुल्दो छ।
हेर्नुस् भिडियो सामाग्री