देवरसँगको अ-नै-ति-क स’म्ब’न्ध लु’का’उ’न सल्यानमा एक महिलाले दे’वर’सँ’गै’ मि’ले’र सा’सुको ह-त्या ग’रेको खु-ले-को छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–५
झिम्पेकी ७० वर्षीया जमानी बुढामगरको उनको काइँली बुहारी २४ वर्षीया शुशीला र गाउँकै १८ वर्षीय कमल बुढामगरले गत असार ११ गते ह-त्या ग’रेको खु’ले’को हो।
कमल जमानीको दे’वर ना’तापर्ने गाउँकै हुन्। दुई जना मि’ले’र जमानीको घाँ-टी थि-चे-र ह-त्या ग’रेको खु’ले’को जि-ल्ला प्र’ह’री का’र्या’लय सल्यानले ज’ना’ए’को छ।उनीहरूले जमानीको घाँ’टी थि’चे’र ह’त्या ग’रेर भर्याङबाट ल’डे’र म-रे-को भन्ने ह’ल्ला फै’ला’ए’को प्र-ह-री-ले ज-ना-ए-को छ। भारतमा रहेका अन्य घरपरिवार र छरछिमेकलाई
भर्याङबाट ल-डे-र म’रे’को जा’न’का’री ग’रा’एर का-ज-क्रि-या स’मेत ग’रेको खु’लेको जिल्ला प्र-ह-री का’र्याल’यका प्र’व’क्ता श्यामप्रकाश यादवले जा’नका’री दिए।
गो’प्य सू’च’ना’को आ’धारमा अ’नुस’न्धा’न ग’र्दा मृ-त्यु न’भ’ई ह-त्या ग’रेको खु’ले’को प्र’मा’ण मे-टा-उ-न मृ-त-क-की माइली बुहारी २८ वर्षीया चमेली र कमलका बुवा बालारामलेस’हयोग ग’रेको खु’ले’को यादवले जा’न’का’री दिए। ह-त्या-मा सं’ल’ग्न र प्र’मा’ण मे’टा’उ’न स’हयोग गर्ने चारै ज-ना-लाई नि’यन्त्र’ण’मा लि’एर थप अ-नु-स-न्धा-न भ’इर’हेको
यादवले बताए। बालाराम, चमेली र शुशीला बुढालाई पुस ३ गते र कमललाई आज नि’यन्त्र’णमा लि’इएको प्र-ह-री-ले ज’नाएको छ।शुशीला र कम’लाबी’च केही समयदेखि रहेको अ-नै-ति-क स’म्ब’न्ध लु’का’उन उनीहरूले ह-त्या ग’रेका प्रा’र’म्भिक अ-नु-स-न्धा-न-बाट खु’ले’को प्र’ह’री’ले ज’ना’ए’को छ।