काठमान्डौ- धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको तल्लो बेसि पिप्ले भन्ने ठाउमा एक सात महिनाकि ग”र्भवती महिलाको एकदमै र”हस्यमय तरिकाले आफ्नै घरको कोठाभित्र झुन्डिएको अबस्थामा फे”ला परेकीछिन ।
बिबाह भएको एक बर्ष बित्दा नबित्दै किन चालिन त उनले यस्तो कदम जबकी उनको पेटमा एउटा नया प्रा”ण पनि खेलिरहेको थियो ?यहि कार्तिक २९ गतेको घटना हो गीता श्रेष्ठ नाम गरेकी एक महिला जसको पेटमा सात महिनाको गर्भ थियो उनले आफ्नै कोठामा आ”त्म”ह”त्या गरेकिछिन ।
श्रीमानको लगातारको त”नाबले गर्दा उनले यस्तो गरेको भन्ने खबर बाहिरिएको छ । नारायणकाजि श्रेष्ठ नाम गरेका पुरुषसग उनले प्रेम बिबाह गरेकि रहिछिन । धादिङ जिल्लाकै निलकण्ठ १२ साङ्कोचमा माइतिघर भएकी गीतालाई बिबाहको केही दिनपछि नै ट”र्चर दिन थालिएको रहेछ ।
यो घटनाबारे जानकारी दिनको लागि आज गीतालाई बहिनी बताउने एक महिला मिडियामा आएकीछिन । उनका श्रीमान नारायणकाजीले घर नजिकैकी एक राममाया श्रेष्ठ नाम गरेकि महिलालाइ धर्मिदिदी बनाएका रहेछ्न । उनिहरु दुइबिचको सम्बन्धलाई लिएर श्रीमानश्रीमतीबिच म”न”मु”टाब सुरु भएको कुरा उनै दिदिले खुलाइन ।
सन्तानको माया छदाछ्दै पनि बा”च्ने कुनै आधार कुनै ठाउँ नै नभएपछि यस्तो कदम चालेको बताइन उनले । श्रीमानको कु”टाइ न”राम्रो बचन, त”नाबै त”नाबमा बाचेकी रहिछिन उनी । चि”न्ता नै चि”न्ताले उनलाइ चि”ताको बाटोतिर डोर्याएको छ । श्रीमानको कु”टाइ खेप्न नसकेर उनी माइतिको शरणमा पनि पुगेकी रहिछिन । क”ठै गीता घरपरिवारको इज्जत सम्झिएर पनि निकै सहिछिन उनले । तर भएपछी यस्तो कदम चालिन उनले ।
नानी जन्मेपछी त केही राम्रो हुन्छ कि भन्ने आशामा बाचेकी गीताले सोचेजस्तो केही भएन, श्रीमानको कु”टाइसम्म त सहेकि नै थिइन उनले तर धर्मिदिदिले दिएको या”तना भने उनले सहन सकिनन र यस्तो गरिन भन्ने आ”रोप माइतीपक्षको रहेको छ । गीताकी दिदिले यस्तो भनिन “ट”र्चर नै त भन्नुपर्यो नि अब, आफ्नो श्रीमानसग सुत्न बस्न खान नपाउने, आफ्नो श्रीमानसग कुरा गर्न नपाउने, धर्मिदिदिको खेतीपातीमा जानुपर्ने र उनिहरु दुइजना चाहिँ छु”ट्नै नहुने ।
घ”टना भएको आज १७ दिन बित्दा पनि घटनाबारे केहि खुलेको छैन । माइतीपक्षले गीताका श्रीमान र आमाजुबि”रु”द्ध गरेको दर्ता गरेको उ”जुरीअनुसार श्रीमान भने प”क्राउ परे तर आमाजुको भने अहिलेसम्म केही खबर छैन । उल्टो आमाजुका रामशरण श्रेष्ठ नाम गरेका छोराले पि”डित पक्षलाई ड”र र लो”भ देखाइरहेका छ्न । आफू प्रहरि जवान रहेको भन्दै ड”र त देखाए नै उनले साथमा डलरको भाउ सोधेर बि”काउन खोज्दै लो”भ पनि दिए ।
भिडियो हेर्नुस