ब’ल्ल खु’ल्यो देवर भाउजु ह”त्या प्र’क’रणको सबै नालिबेली ! यस्तो भन्छ्न सङ्गै खाने साथी (भि’डियो सहित


सल्यान जिल्लाको सारदा नगरपालिका ५ रानिकोटमा दुई भाउजुहरु मिलेर देवरको ह’त्या गरे पछि अहिले उक्त घट’ना निकै चर्चामा छ मंसिर ९ गते भएको उक्त घ’टनामा भाउजुले देवरको टाउकोमा बन्’चरो हानेर ह’त्या गरेका थिए ।

घरका परिवार नेपालगन्ज गएको अवस्थामा घरमा देवर शेरबहादुर र भाउजू लक्ष्मी मात्र रहेका थिए । तर ह’त्यामा भने अर्कि भाउजू नाता पर्ने राधा पनि संलग्न भएको खुल्न आएको छ । भाउजू लक्ष्मीका श्रीमान भने वैदेशिक रोजगारीमा दुबैमा रहेका छन ।

शेरबहादुरको बिबाह भने दशै भन्दा केही दिन अघि मात्र भएको थियो । तर दशैँ मान्न भने माइत गएकी उनकी श्रीमती भने अझै फर्किएकी छैनन । घ’टना हएको दिन मंसिर ९ गते कुभिण्डे दह भन्ने स्थानबाट पूजा गरिएको बोकाको टाउको घरमा ल्याइएको खुलेको छ । भाउजू लक्ष्मीले गाउकै नाताले देउरानी पर्ने २५ वर्षीय राधा पौडेल र अर्का देवर पर्ने चुर्ण बहादुरलाई पनि घर बोलाएको खुलेको छ । उनिहरु दुई देवर र दुई भाउजू मा’सुसग र’क्सी पनि खाएको खुलेको छ ।

खानपिन पछि देवर चुर्णबहादुर बेलुका ८ बजे तिर सुत्न जाने भने आफ्नै घर तिर गएको बुझिएको छ । चुर्णबहादुर गए पछि दुई भाउजू र देवर शेरबहादुर अबेर सम्म खादै बसेको बुझिएको छ । त्यसपछी देवर शेरबहादुर पनि सुत्न गएका थिए । त्यस पछि भने घ’टना भएको बुझिन्छ । भाउजू लक्ष्मीले गाउले र प्र’हरीमा दिएको बयान अनुसार “देवरले पानी माग्नुभयो, आफु पानी लिएर देवरको कोठामा गएर पानी दिन लाग्दा देवरले आफुलाई समात्नु भयो र म चि’च्याए । चिच्याए पछि राधा आएर बन्’चरो प्र’हा’र गरिन ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post