मनोजले कल गर्दै भने टाउको एकातिर शरीर अर्को तिर छ , कल रेकर्ड सहित अर्जुन दासको बहिनी र आमा रूँ’दै बताए(भिडियो हेर्नुहोस)

कैलालीमा युवकको ह’‘त्या ग’रे’को आ’रोपमा एक जना प’क्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दासको ह’ ‘त्या ग’रे’को आ रोपमा लम्की टीकापुर क्षेत्रबाट कैलाली प्र’हरीले एक जनालाई प क्राउ गरेको हो।

तर प्र’हरीले उनले नाम सार्वजनिक गरेको छैन। उनको ह’‘त्या’पछि एउटा अडियो बाहिरिएको थियो। दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्र’हरीले अनुसन्धान अगाडि बढाएको हो।

कैलालीको जानकी गाउँपालिका-९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे। रातभरिमा उनी घर फर्किएनन्। शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन्। अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन। दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो। दासको ह’ ‘त्यापछि उनका आफन्त र स्थानीयले अ’प’रा’धिलाई प’क्राउ नगर्दासम्म शव उठाउन नदिने अडान राखेका छन्। उनीहरुले शव फे’ला परेको स्थानलाई घे’राउ गरेका छन्।

दासकी श्रीमती उक्त अडियो सुनेपछि लाग्यो उनीहरूले आफ्नै बे’प’त्ता श्रीमानको कुरा गरे। त्यसपछि उनी अडिओ नै लिएर इलाका प्रहरी कार्यालय लम्की गइन्। दिउँसोतिर श्रीमतीको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। त्यसमा केही केटाहरू बोलेको सुनिन्छ। ‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँ’ ‘टी अ’ल’ग छ, श’रीर अ’लग छ, हामीले ग’रेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्। पुरा जानकारीको लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post