४३ बर्षदेखि बे’पत्ता छोरो आउने आशामा बसिरहेकि ८४ बर्षिय आमाको रु’वाउने कथा ‘भिडियो हेर्नुस’

केही समय अ-गा-डि-को कुरा हो गोर्खा जि-ल्ला-को ताङ्लीचोक फु-र्के-सोरा घुन्नेपाटा भन्ने ठाउमा घर भएका चन्द्र बहादुर गुरुङ पुर्णे नाम गरेका एक पुरुष बि’ग’त४३ बर्षदेखि बे”प’त्ता भएको भन्दै उनकी बहिनी सुनिता गुरुङ जो अहिले हङकङमा रहेकी छि।

उनी मि-डि-या-मा सहयोगको अ-पे-क्षा-का साथ आएकीथिइन ।छिमेकी देश भारतमा इन्डियन ला’हु’रे बन्छु भनेर हिडेका चन्द्रबहादुरको आज ४३ बर्षसम्म पनि कुनै ख-ब-र न-र-हे-को बताउदै मि’डि’या’मा आएकी थिइन उनि ।

मायसैक्रममा आफ्नो दाजुलाइ खो’जि’दि’नु’पर्यो भ’न्दमि’डि’या’क’र्मिसँग सुनिता भि’डि’यो’क’लमा’र्फत जो’डि’एकी थि-इ-न । भाइटिकामा आउछु है बहिनी भनेर 

घरछो”डेर हिडेका चन्द्रबहादुर आज ४३ वटा भाइटीका बि”ति’स’क्दा पनि फर्केनन । दाजुको यादको नाममा ए-उ-टा फोटो र उनैले लेखेको चिठी छ भन्दै रु”ए’कि थिइन

उनी । १५ १६ बर्ष त दाजुले लेखेको चिठी बोकेर हिडिन सुनिता तर अन्त्यमा ढु”ट्टो भएर गयो भन्दै दु”खेसो प-खे-की थिइन उनले । क”ठै दाजुको फोटो र चिठी हेरेरजिन्दगी बि”ताए।

 तर मलाइ त्यो तिहार कहिल्यै आएन न त मेरो दाजु नै फि”र्ता आउनुभयो भन्दै खुब दु”ख मानिन उनले । घरमा ८४ बर्षकी आमा छिन, उनका बाबूले तछोरो

फर्किने आशमा आफ्नो सास नै गु”माए । तिन बर्ष भैसकेछ उनले यो संसार छो”डेको । सास रहुन्जेल आश हुन्छ भनेझै बुढी भएकी आमा छोरो फ’र्कि’ने आशमाअझै कुरेर बसिरहेकिछिन । 

आज उनै आमाका मनका गु’ना’सा’हरु के छ्न त भनेर बुझ्न मिडियाकर्मी उनको घ-र-मा नै पुगेका छ्न । छोरोको कुनै ख’ब’र छैन,४३ बर्षदेखि सम्पर्कबिहीन छ्न ।

उनी तर यता आमा भने अझै छोरो फर्किने आशामा उनको घर लगायत सम्पतीको रेखदेख गरेर बसिरहेकीछिन ।क्लि भएकीछिन आमा, छोरो जि”उँदै छ कि म”रिसक्यो त्यो पनि थाहा छैन । एक्लो छोरो अल्लारे उमेरमा गयो न जा न बाबू भनेर बि”न्ती गर्दा पनि मानेन भन्दै खुब गु”ना’सोगरिन आमाले । 

दस धारा दूध खुवाएको छोरो गु” खाने पर्यो भन्दै मन खि”न्न पारिन आमाले । छोरा बुहारी हुदा केही सादर हुनेभन्दा पनि आफू म”र्नुभ’न्दा पहिले

उसको सबै सम्पती जिम्मा लगाइदिन पाए हुन्थ्यो भन्ने ठूलो रहर छ आमाको । छोराको उपस्थिती नै सबैभन्दा ठूलो कुरो रहेको छ आमालाई ।

अझैसम्म ६ वटा बाख्रा पालेर बसेकिछिन आमा । पोहोरदेखिको अन्न अझै घरमा नै छ , बारीभरि सुन्तला नै सुन्तला तर खाइदिने कोहि छैन ।

छोरो आउँछ र खाइदेला भन्ने आशमा छिन उनी । छोराले खेल्ने ठाउँ अनि उनका बाल्यकालका साथिहरुलाइ अझै बिर्सेकीछैनन आमाले ।बाकी

हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post