पेटमा ७ महिनाको ग’र्भ छोरा थियो, २ प्राण एकै साथ सकिए , धादिङ्गमा हेर्नुहोस् यस्तो भयो(भिडियो)


गीताले अर्को जिवनलाई जन्म दिँदै थिइन् । उनको ग’र्भमा ७ महिनाको सन्तान हुर्कदै थियो । तर के भयो त्यस्तो गीताले ग’र्भको पनि ख्याल गरिनन् ।

उनी आफ्नै घरमा मृ त फेला परिन् । धादिङ्गको निलकण्ठ ७ तल्लोबेसी पिप्लेमा भएको यो घटना निकै रहस्यमय छ । २२ वर्षीय गीता श्रेष्ठको विवाह भएको एक वर्ष हुँदै थियो । नारायणकाजी श्रेष्ठसंग प्रेम विवाह भएको थियो । माइतीका अनुसार विवाह भएको केही दिन देखि नै या त ना दिन थालियो ।

श्रीमानले घर नजिकैका एक जना महिलालाई धर्म दिदी बनाएका थिए । तर गीताले दिदी भाईको स म्ब न्धमा शंका गरिन् । सोही विषयमा श्रीमान् श्रीमतीबीच वि’वा’द सुरु भयो । आफुलाई दिदीसंग शं’का गरेपछि श्रीमानले पनि उनलाई या त ना दिन थाले । गा’ली ग’र्न थाले । यस्तो कुरा थाहा पाएपछि धर्म दिदी बनाएकी ति महिलाले पनि उस्तै ब्य’वहा’र गर्न थालिन् । दिदीले पनि श्रीमानसंग बोल्न र बस्न पनि नदिने ।

आफ्नो घरको काम छोडेर श्रीमान उही दिदीको घरमा जाने र काम गर्ने भएपछि गीताले सहन सकिनन् । यता वि’द्रो’ह गर्दा या त ना सहनु पर्ने श्रीमानले आफ्नो ब्यवहार नसुधार्ने यस्तो सहन नसकेकी गीताले नराम्रो निर्णय लिइन् । गीताको निधन पछि पनि घटनामा धेरै मानिसहरुको अनावश्यक सं’लग्न’ता देखिएको छ । श्रीमानले धर्म दिदी बनाएको महिलाको दाई भाईले पनि गीताको माइतीलाई ध’म्की दिन थालेको माइती पक्षले जनाएका छन् 

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post