ममीले जहिल्यै उसलाई घरमै बोलाएर ग’र्नुहुन्थ्यो, बाबालाई भन्दिन्छु भन्दा उल्टै गा’ली ग’र्नुहुन्थ्यो (भिडियो हेर्नुस्)

नबबुद्ध नगरपालिका वडा न ४ भ’कुन्डेबेसी आलुटार स्थित खिल बहादुर सेन्चुरी कि श्रीमती रिता सेन्चुरी पर पुरुषसंग लामो समय देखि नाजायज सम्ब’न्ध राखेको र यस सम्बन्ध गाउका सबै मानिसलाई थाहा भए पछि अहिले उही पु’रुष संग भा’गे’की छिन्।

आमा पर पुरु’ष संग भागेपछि छोरि मिडियामा आएकी छिन्।छोरिको अनुसार बुबाले धेरै दुस्ख गरेर हामीलाई राम्रो शिक्षा दिनको लागि क’मा’उन जानु भएको छ। यता आमा भने प’र पु”रु’ष संग भा’ग्नु भएको छ। छोरिका अनुसार आफ्नी आमालाई भगाउने मान्छे सधै घरमा आउने गर्थ्यो।

हामीले आमा को हो यो सधै आउछ भनेर सोध्दा मेरो दाई तेरो मामा हो भन्नु हुन्थ्यो। मैले त्यो मान्छेलाई तपाइको घर कहाँ हो भनि सो’ध्दा केहि बोलेन। स्कुलबाट घर आएर मैले सधै सबै काम गर्थे। आमाले कहिल्यै मैले गरेको काम देख्नु भएन।

सधै म संग रिसाउने झर्किने ग’र्नुहु’न्थ्यो। घर बनाउने काम गर्ने आमाले दिन भरि काम गर्ने साझ बि’रा’मीको ना’ट’क गरि खाना पनि नखाई सु’त्ने गर्नुहुन्थ्यो। मैले किन यो मान्छे संग बो’ले’को भनि सोध्दा तेरो ठु’लो बुबा त हो नि के हुन्छ र भन्ने मेरो फोन बाट उसलाई फोन गर्ने गर्नु हुन्थ्यो मैले यस्तो न’ग’र्नु भनि धेरै भने तर मान्नु भएन। मैले बुबासंग भन्छु भनेर धेरै पटक आ’ट गरे तर सकिन। आफन्ती दिदि संग कुरा गरे आमा यस्तो गर्नुभएको छ भने।

साझ म स्कुल बाट आउने बेला सबै कपडा झोलामा पो”का पारेर जान लग्नुभएको रहेछ मैले कहाँ जान ला’को भनि सोधे उहाले यता केहि काम पाइएन म काठमाडौँ जान लागेको भन्नुभयो। काठमाडौँमा महिनाको तिस हजार हुन्छ रे भन्नु भयो मैले पर्दैन जान भनेर कपडाको ब्याग ताने र अरु ब्याग लगेर जानु भयो। मैले तपाई त्यहि मान्छे संग जान लाको हो भने आमाले होइन भन्नु भयो। आमा जानु भयो त्यसपछि मैले भित्र गैर दराज हेरे। दराज भित्र केहि थिएन म बस लाग्ने ठाउमा पुगे। दराजमा केहि कपडा छैन मलाई काठमाडौँ पुगेपछि फोन गर्नु भने।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post