यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस


काठमाण्डाै - सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार घ'टे'र ९१ हजार तीन सय रुपैयाँमा झ;रेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले ब'ढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ  पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post