के भयो गायिका टीका सानुलाई , ९ दिनसम्म कोठामा…( भिडियो हेर्नुहोस् )


टिका सानु पछिल्लो समयकी निकै नै लोकप्रिय गायिका हुन् । दाङ की टिकाले लाईभ दोहोरी गाउँदै आफ्नो कला यात्रा थालिन् ।

त्यसपछिका दिनहरुमा इन्द्रेणी मार्फत अझै चर्चा पाउँदै दर्शक, श्रोताहरुको मन जिेिकी टिकाले पछिल्लो समय भने इन्द्रेणी छोडिन् ।इन्द्रेणी छोडेपछि उनले दर्शकहरुबाट माया र गाली दुवै पाईन् । पछिल्लो समय उनले आफ्नै युटुब च्यानल मार्फत दर्शहरुलाई लाईभ दोहोरी पनि प्रस्तुत गरिरहेकी छिन् ।

त्यस्तै हिमालय टिभीमा पनि सँगीत माला कार्यक्रम मार्फत उनी सबै माँझ पुगिरहेकी छिन् । साथै उनको एक टेलि सिरियल कथा माईलीको पनि प्रसरण भैरहेको छ । यो सिरियल उनकै कथामा आधारित छ ।

यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै टिका सानुले आफ्नो बिवाहर प्रेमको बारेमा खुलेर कुरा गरिन् । टिको बिहेको बारेमा सबैले जिज्ञासा राखि राखेको समयमा टिकाले भने आफुले बिवाह नगर्नुको मुख्य कारण शिशिरसँगको कुराकानीमा खुलाईन् । साथै टिकाले जीवनको एक निकै दुखद पललाई सम्झिईन् ।

जुन समय उनले यो सँसारै छाड्ने बिचार गरेकी थिईन् । ९ दिनसम्म बन्द कोठामा आफुलाई बन्द गरेर निकै रोएकी टिकाले त्यहि समय यो गलत कदम उठाउने सोचिन् तर । आखिर कुन पल थियो त त्यो । टिका सानुसँगको 

यो कुराकानी हेर्नुस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post