गुल्मीको मुसिकोटमा भीरबाट ल’डेर दुई जनाको ज्या’न गएको छ । मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट ल’डेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी
अस्पताल ज्या’न गएको जिल्ला प्र;हरी कार्याल्य गुल्मीका निमित्त प्र’हरी प्रमुख प्र’हरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । उनीहरू माइती जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट ल’डे’र घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए ।घा’इते दम्पतीको गुल्मी अस्पतालमा ज्या’न गएको र शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यस्तै,, पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दु”र्घटनामा कम्तीमा तीन जनाको मृ”त्यु हुनुका साथै एक जना घा”इते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठो”क्किँदा कारमा सवार तीन जनाको मृ’त्यु भएकोसमाचारमा जनाइएको छ । दु’र्घटना इस्लामाबाद(पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो। हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दु’र्घटनाहरू बढाएको छ।
उद्धारकर्मीहरूले घा’इतेहरूलाई अस्पताल पुर्यााएका छन् र घा’इतेहरूको अवस्था ग’म्भीर रहेको बताइएको छ। यसैबीच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको ला’परवाही पाकिस्तानमा सडक दु’र्घटनाका अन्य प्रमुख कारणहरू हुन्।