श्रीमती विदेशमा गएको २ महिना नपुग्दै श्रीमान यता अर्कै केटी लिएर फ’रा’र (भिडियो हेर्नुस)

श्रीमान वैदेशिक रोजगारको लागि बिदेश गएको बेला श्रीमती अर्कै केटासँग अनैतिक सम्बन्ध राखि पैसा खुवाएर श्रीमान घर फर्किने कुरा गर्दा श्रीमती फरार भएको घटनाहरु धेरै सुन्दै आएका छौ ।

तर अहिले भने ठिक उल्टो घटना बाहिर आएको छ । श्रीमती विदेश भएको बेला एक श्रीमानले अर्कै केटि लिएर फरार भएको भन्दै तारा लामाले फोन सम्पर्क मार्फत मिडियामा आएकी थिइन । उनले आफ्नो श्रीमनको खोजी गरिदिन मिडियामा अनुरोध गरेकी थिइन ।

तारा लामाका श्रीमान रमेश लामाले आफू बिदेश आएको २ महिना नपुग्दै अर्कि श्रीमती लिएर फरार भएको भन्दै मिडियामा आएकी थिइन । ताराका अनुसार आफुले नेपाल आएर धेरै ठाउँ खोज्ने प्रयास गरेको भएता पनि श्रीमान रमेश लामालाई कतै पनि पत्ता लगाउन नसकेको बताएकी छिन । श्रीमान आफू बिदेश गएको २ महिना बाट सम्पर्क बिहिन भएको र आफू अहिले नेपाल आउदा पनि श्रीमान सम्पर्कमा न आए पछि अहिले मिडियामा आएको बताएकी छिन ।

घरमा दुई जना छोराहरु छोडेर आफू बिदेश गए पछि देखि नै श्रीमान हिडेको उनले बताईन । घरबाट बच्चाहरुले आफुलाई फोनमा बाबा नभएको भन्दै बताउने गरेको उनको भनाई छ । बाबाले कहिलेकाही फरक फरक नम्बरबाट फोन गर्ने तर उक्त नम्बरमा आफुहरुले गर्दा नलाग्ने गरेको आफुलाई नानिहरुले बताएको ताराको भनाई छ । १५ वर्षको उमेरमा रमेशसगँ बिबाह गरेकी तराका अहिले जेठा छोरा १४ वर्षीय र कान्छो छोरा ११ वर्षका छन । उनिहरु भक्तपुर बस्दै आएका थिए ।

छोराहरु र श्रीमान रमेश लामालाई भक्तपुर मै छोडेर आफू केही कमाउँला भनी विदेश गएको तारा बताउछिन् । तारा बिदेश गएको बेलादेखि नै रमेश समयमा घरमा न आउने, छोराहरुले फोन गर्दा पनि न उठाउँने, कुनै काम पर्दा आफू फोन गर्ने तर छोराहरुले गर्दा नलाग्ने बनाउने गरेको कुरा ताराका छोराहरुलेताएका छ्न ।

आफू बिदेश गएको २ महिना पछिदेखी नै छोराहरुलाई बिचल्नी अवस्थामा छोडेर श्रीमानले अर्कै लिएर हिडेको ताराले मिडियामा बताएकी छिन ।रमेशका दाजुका अनुसार अहिले रमेश काठमाडौ बस्दै आएको भन्ने आफुले सुनेको बताए । आफुसगँ पनि सम्पर्क नभएको ३/४ वर्ष भएको उनको भनाई छ । तर गाउँमा लगेर कान्छी श्रीमती भित्राएको भने सत्य भएको उनले बताएका छन ।

घर व्यवहारको कारणले र केटी सँग हिड्ने, समयमा घर नर्फकिने गरेको कारणले श्रीमानसँग कहिलेकाहि झगडा भने हुने गरेको तारा बताउँछिन । अहिले ताराले मिडिया मार्फत श्रीमान रमेश लामा लाई अन्तिम पटक छोराहरूको भविष्यको लागि भए नि एक चोटि सम्पर्कमा आईदिनु भन्ने आग्रह गरेकी छिन ।

भिडियो हेर्नुस:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post