सुजल जिएम एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो समाजिक सन्जालमा ल्याइसकेको सुजल आज भने नयाँ भिडियो लिएर आएको छ ।
आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा समाबेश छ । सदिना थापा एक शाहसी छोरी जस्ले बुवा बिते पछी आमा र भाई लाई यसरी पाल्दै आएको भिडियो आज सार्बजनिक भएको छ । सदिना ले आफ्नो जीवन भोगाइ यसरी सुनाएको छ ।
(हेर्नुहोस भिडियो)