हिन्दु धर्मको अनुसार बिभिन्न बिषयहरु लेखिएका छन् जसको कारणले धन लाभ वा धन ना’शका बिषयहरु उल्लेख गरिएको छ । मानिसको ब्यवहार अनुसार धन लाभ वा ना’श हुने कुराको निर्धारण हुने बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, यसै बीच यहाँ केहि बुदा दिईएको छ जसको कारण धन नो’क्सानी हुने गर्दछ |
१. जो व्यक्तिले स्नान नगरी तुलसीको पात टिप्छ । देवता उसको पूजा स्वीकार ग’र्दैनन् र धनकी देवी लक्ष्मी पनि त्यस्ता मानिससँग रि’साउँछिन् ।
२. गुरुको आदर नग’र्ने र गु’रुकि प’त्नीलाई ख’राव नजरले हेर्नेलाई ध’नकि महाल’क्ष्मीले स’माप्त गर्छिन । जसको कारण धन हुनेको पनि ना’स हुने र धन आ’र्जनको बाटो नहु’ने हुन्छ |
३. महालक्ष्मी त्यस्ता मानिसको घरमा खुशी ब’न्दिनन् जो अस्व’च्छ अवस्थामा भगवानको पूजा गर्छ ।
४. जो स्त्री ठूला र आफ्नो पतिलाई आदर नग’र्ने, सानातिना कुरामा पनि ख’राव ब्याबहार देखा’उने, अधा’र्मिक काम गर्ने जस्ता काम गर्छन भने त्यस्तासँग पनि लक्ष्मी रि’साउने गर्छिन् ।
५. अ’ल्छी मानिससँग पनि माता लक्ष्मी रि’साउँछिन् । अ’ल्छी मानिसले भगवानलाई पुजा नै गर्छ भने पनि लक्ष्मीले अ’ल्छी मानिसको घरमा बास ग’र्दीनन् जसको कारण त्यस्ता मानिस संधै पैसाको अभा’वमा रहन्छन ।
६. जो व्यक्ति घरको सदस्यलाई बिना कुनै कारण भे’द-भाव गर्छ, कुरा का’ट्छ, उसको घरमा पनि लक्ष्मी कहिलै बास ग’र्दीनन् ।
७. पूजा गरेको अवस्थामा कसैप्रति रि’स प्रकट गर्ने, अरुको कुभ’लो होस् भन्दै पुजा गर्नेलाई पनि भगवानले ध्यान दि’दैनन् ।
८. जो व्यक्ति नहु’ने दिन वा साँझको समयमा स्त्री’सँग स’ह वा’स गर्छ, दिनमा सु’त्छ, त्यस्ताको घरमा देवी लक्ष्मीको बास हुँ’दैन ।
९. छ’ल-क’पटी, चो’र, ख’राव च’रित्र भएको, अरुको धन ह’डप्ने मानिसको घरमा पनि लक्ष्मीको बास हुँ’दैन । यदी धन भईहाले पनि त्यस्ताको धन नि’रर्थक काममा लगानी हुने वा डु’ब्ने वा क्ष’णिक समयको लागि मात्र रहन्छ ।
१०. अरुको धन र प’राई स्त्री’माथि ख’राव नजर राख्नेलाई पनि लक्ष्मीले साथ दि’न्नन् ।