आफ्नो बिहेमा ३ लाख रुपैयाँको माला लगाएर भाइरल भएका जोडी मिडियामा (भिडियो सहित)

हाम्रो नेपाली समाजमा बिबाह गर्ने प्रचलन परापुर्बकालदेखि नै चलिआएको हो । बिबाह भन्नाले हामी सामान्यतया एक महिला र पुरुषले जिन्दगी सगै बिताउने हिसाबले दुबैजनाको सहमतिमा गरिने एक पबित्र एबम नित्य परम्परालाई बुझिन्छ।।

तर पछिल्लो समय यहि बिबाह एउटा फेसन बन्दै गएको छ । मान्छेहरुको बिबाहप्रतीको दृष्टिकोण बदलिदै गएको छ । यसैबिच एक जोडिले हालसालै गरेको बिबाहले सबैलाइ अ”चम्मित तुल्याएको छ ।एक जोडिले आफ्नै बिबाहमा डेढ डेढ लाखको गरि जम्मा तिनलाखको माला लगाएर धुमधामको साथ विवाह गरेका छ्न । पुर्बी रुकुम जिल्लाको भुमी गाउपालिका वडा नम्बर २ को काक्री भन्ने ठाउका एक जोडिले पैसाको माला लगाएर गरेको बिबाह पछिल्लो समय सामाजिक संजाल टिकटकमा भा”इरल बनेको छ । 

पैसाको माला लगाएपछि बनाएको टिकटक भिडियो देखेर सबै दर्शकहरु अचम्ममा परेका थिए र यसै विषयबारे जानकारी दिनको लागि आज उनिहरु दुबैजना मिडियामा आएका छ्न ।

बास्तबमा रिमा जयनारायणका आफ्नै मामामाइजुकी छोरी रहिछिन र यस्तो बिबाह उनिहरुको संस्कारमा स्विकार्य नै रहेछ । उनिहरुको सानै उमेरदेखीको प्रेम अन्तत बिबाहमा परिणत भएको छ जुन कुरा जताततै भाइरल नै बन्यो । निकै नै खुसी देखिन्छ्न उनिहरु एकसाथ ।

जानकारीको लागि भिडियो हेर्नुस 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post