भावना सोलुसन को प्रस्तुति सुमधुर आवाज की धनि लोक प्रिय गायिका बिष्णु माझी र मोहन खड्काआवाज मा रहेको लोक भाका ‘ए धोके बाज ’ आज सार्वजनिक भएको छ ।
लोक दोहोरी क्षेत्र का चर्चित मोडल बिमल अधिकारी को शब्द रहेको यस गीत मा बिनोद बाजुराली ले संगीत समा योजन गरेका छन् ।मालाश्री स्टुडियो मा रेकर्ड गरिए को यस लोक भाका लाई राजेन्द्र बाजुराली ले रेकर्डिङ गरे का हुन् । माया प्रेम मा धोका वियोगान्त मा आधारित यो मर्म स्पर्शी भाका लाई दर्शक ले रुचाउने अपेक्षा गरिए को छ ।
कपिल लामा को निर्देशन मा तयार भए को यो भिडियो लाई नविन घर्ति मगर ले सम्पादन गरेको छन् भने छायांकन दुर्गा पौडेल को रहे को छ । एडbभेन्चर इन्टर टेन्मेंटले पोस्ट प्रोडक्सन गरेको उक्त्त गीतको भिडियोvमा स्वयंम् बिमल अधिकारी ,डिम्पल खरेल साथै काजिस श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्न का लागि तलको लिंकमा क्लिक गर्नुहोला ।