५ दिन देखि बे’पत्ता १६ वर्षीया युवतीको श’व यस्तो अवस्थामा फेला ह’ त्या’को आ’रो'पमा ४ जना प’क्राउ

शनिबार अछाम’मा मृ त फे’ला परेकी किशोरी’को ह’ त्या भए’को आ’ शं का गरिए’को छ । उन’को ह’ त्या गरे’को आ’रोपमा ४ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।परिवारले दिएको कि’टानी जा’हेरीको आधारमा ४ जना’लाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछामको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृ’त अवस्था’मा फे’ला परे’की थिइन् । उनी मंसिर २१ गतेदेखि बे’प’त्ता रहे’की थिइन् ।आफन्तजनले दिएको कि’टानी जाहेरीको आधार’मा ४ जनालाई प’क्रा’उ गरी अनु’सन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post