कैलालीमा घाँ टी का टेर ह त्या गर्नेको अडियो बाहिर आयो,यस्तो दर्द नाक गरि मा र्नुको रहस्य यस्तो रहेछ (भिडियो हेर्नुस्)

कैलाली जिल्ला जानकी नगरपालिका ९ मा २५ वर्षका युवा अर्जुन दाशको घाँ’टी का’टेर ह’त्या भएको थियो । घर नजिकैको जंगलमा

रुखमा बा’धिएको अवस्थामा उनको श’व फेला परेको थियो । उनको श’रीर रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टिमा धा’रिलो हति’यार प्रयोग गरि टा’उको छि’नाएको अवस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खोलिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका थिए ।

उक्त घ’ट”ना अहिले निकै चर्चामा रहेको छ । घ’ट’ना भएको केही समय पछि अर्जुनकी श्रीमतिलाई मनोज भण्डारी भन्ने ब्यक्तिले फोन गरि उक्त घ’ट’ना आफुले घ’टाएको भनी जानकारी दिएका थिए । अहिले मनोज र उनका साथिहरु बोलेको अडियो रेकर्ड बाहिरिएको छ । अडियोमा आफुहरुले घाँ’टी र शरी’र अ’लग गरिदिएर आफुहरु भागिसकेको बताएका छन । मनोजले दाइ भनी सम्बोधन गर्ने एक ब्याक्तिलाई आफुहरुले उक्त घ’टना घटा’एको बताएका छन ।

जसमा बम्बै भन्ने ब्याक्तिलाई कसैले केही गरे उस्लाई पनि मा’र्ने ध”म्की दिएको सुनिन्छ । बक्स उठाउने मान्छेलाई आफुहरुले मा’रे”को उनिहरुको अ”डि’यो रेकर्डमा सुनिन्छ । उक्त बक्समा के थियो र उनिहरु बिच के विवाद थियो भन्ने खुल्न सकेको छैन । उनिहरुको कुराकानी सुन्दा सुमित नाम गरेको ब्याक्तिसगँ अर्जुन लगायतको झ’ग’डा भएको जस्तो बुझिएको छ । उनीहरुको कुराकानी सुन्दा ह’त्या भएका अर्जुन पनि पहिले देखि नै झ’गडामा सामेल भएको बुझ्न सकिन्छ ।

उनिहरुले कुरा गरेको बक्सको बारेमा अर्जुनकी श्रीमतिले यस अघि बताएकी थिइन । ह’त्या भएको रात मनोज लगायत अन्य केही ब्याक्ती घरमा आएर मोबाइल र एउटा एटेजी झोला खोजेको उनले बताएकी थिइन । अहिले उनिहरुले कुरा गरेको बक्स त्यही हो कि भन्ने बुझ्न सकिन्छ । उक्त बक्समा के थियो भन्ने खुल्न सकेको छैन । तर बि’बाद र ह’त्या हुनुको कारण त्यही बक्स नै रहेको बुझिन्छ । प्रहरिले त्यसबारे पनि अनुसन्धान भै रहेको बताएको छ । आ’रोपितहरु प’क्राउ भएसी सबै कुरा बाहिर आउने प्रहरिको भनाई छ।

कैलाली प्रदेश सभाका सदस्य रतन थापाले कैलालिमा अपराधीक घ’टना बढिरहेको बताए । केही समय अघि भुपेन्द्रको पनि ह’त्या भएको थियो । आफुहरुले अहिले प्रहरीसगँ छलफल गरि यस्ता घ’टना हुन नदिन प्रहरीलाई सक्रिय भएर लाग्न अनुरोध गरेको बताए । अर्जुनको ह’त्यामा संलग्नको पहिचन भै सकेको र केही ब्याक्ती निगरानिमा रहेको प्र’हरिले बताएको थापाको भनाई छ । घ’टनामा संलग्न एक जना प’क्राउ परेको जानकारी प्रहरिले आफुलाई दिएको उनको भनाई छ । तर प’क्राउ पर्नेको नाम खुलाईएको छैन । प’क्राउ परेको ब्याक्ती मार्फत अन्यलाई पनि छिटै प’क्राउ गर्ने प्रहरिले जनाएको छ ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post