यिनै रहेछन कैलालीमा अर्जुन दासको ज्या’न लि’ने युवकहरु (भिडियो हेर्नुहोस)

शनिबार कैलालीमा मृ’त अवस्था फे’ला परेका अर्जुन दास’को श’व उठाइएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दास’को श’व परिवारले उठाएका हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनको श’व अमरावति सामुदायिक वनमा फे’ला परेको थियो। प्रहरीले ह’ ‘त्या’को आ’शं का’मा एक जनालाई प’क्राउ गरिसकेको छ।उनको ज्या’न लि’ने अपराधीहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाई द’बा’ब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ।

समितिले ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ। दासका परिवारले दो’षी’लाई कार’बाही र पी’डि’त परिवार’लाई क्ष’तिपूर्ति’को माग गरेका छन्।

दासको ह’ ‘त्यापछि एउटा अडियो बाहिरिएको थियो। घटना दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनु’सन्धा’न अगाडि बढाएको छ।

दास सामान्य आर्थिक अवस्था भएका व्यक्ति हुन्। उनको गाउँमा कसैसँग पनि दु’श्म’नी थिएन। उनका बुवा, आमा र दाइ भारतमा रोजगारीका लागि बस्दै आएका छन्। घरमा उनका पत्नी, छोरी र भाउजू थिए। जंगलमा घाँस का’ट्न’ गएका महिला’ले श’व देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post